केन्द्रीय संस्करण

बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी (फोटो फिचर)

person explore access_timeसाउन १५, २०७६ chat_bubble_outline0
फोटोः सुवास श्रेष्ठ

काठमाडौं– बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी आरम्भ भएको छ । 

नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास सहित सुरु भएको कला प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् । साउन १७ गते शुक्रबारसम्म प्रदर्शनी चल्नेछ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...