
ADVERTISEMENT
फोटोफिचर
सुविसु भवनमा भीषण आगलागी हुँदा जे देखियो
काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा लागेको आगलागी नियन्त्रणमा आएको जानकारी दिए ।
जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटोपत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ