केन्द्रीय संस्करण
फोटोफिचर

सुविसु भवनमा भीषण आगलागी हुँदा जे देखियो

person explore access_timeसाउन २२, २०७६ chat_bubble_outline0

काठमाडौँ– बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।  प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा लागेको आगलागी  नियन्त्रणमा आएको जानकारी दिए ।

जेनेरेटर नजिकै डिजेल स्टक रहेको बताइएको छ । नजिकै विद्युत  लाइन सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर र ललितपुरका दमकलहरु परिचालन गरिएको थियो । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...