
ADVERTISEMENT
फोटोफिचर
भद्रकालीमा आरक्षण बचाऔँ आन्दोलनकारी र प्रहरीबीच झडप, एक दर्जन बढी पक्राउ

काठमाडौँ । लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १३ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटोपत्रकार हुन् ।
कमेन्ट
- Aug. 12, 2019, 8:22 a.m. Mr. Akal Thapa Magarदेशले नयाँ ईतिहास खोजेको छ र त्यो हुनै पर्छ, जातिय र वर्ग युद्ध विना देशले निकास पाउन सक्दैन, यस्ता संबिधान जति सुकै बनोस तर वास्तविक समस्यालाई समेट सकिएन भने देश विभाजनमा जान सक्ने डर छ, समय मै सचेत भया.....!
- 0 Reply
- Aug. 11, 2019, 9:06 p.m. Sanju singhसमानुपातिक समावेशि सिद्वान्तकाे पुर्णपालन गरि कानुनी राज्यकाे अनुभुति गराउ,अन्याथा भित्ताका इतिहास बनाउन नपराेस ,हाम्राे अान्दाेलन जारी छ
- 0 Reply
- Aug. 11, 2019, 7:32 p.m. sahadev belbasebahun ko xerole fin dhan vani parx Arulexin tara kina hunx Easto aaru t jataile lepayekox ship hoina r aestai hunx tara hos
- 0 Reply
कमेन्ट गर्नेहोस्
info_outline
तपाईको ईमेल गोप्य राखिनेछ
Loading comments...