केन्द्रीय संस्करण

पोखरामा भीषण आगलागी

person explore access_timeसाउन २८, २०७६ chat_bubble_outline0

पोखरा । पोखराको न्युरोडमा भीषण आगलागी भएको छ ।

न्युरोडको भाटभटेनी सुपरमार्केट अगाडी रहेको फर्निचर पसलबाट आगलागी सुरु भएको हो ।

करिब साँझ साढे चारबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीबाट चारवटा पसलमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

वारुणयन्त्र पुगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।  

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...