केन्द्रीय संस्करण

एमएड प्रथम सेमेस्टरको परीक्षा केन्द्र तोकियो

person explore access_timeभदौ ११, २०७६ chat_bubble_outline0

काठमाडौं–त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एमएड प्रथम सेमेस्टरको परीक्षाका लागि केन्द्र तोकेको छ । परीक्षा आगामी भदौ १८ गतेदेखि सुरु हुँदैछ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.