ad
केन्द्रीय संस्करण

घनश्याम भुषाल

ओलीसँग अब साइबर सेनामात्र बाँकी छ : घनश्याम भुषाल access_timeमाघ ९, २०७७

काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चाए जनताले चाँडै इतिहासको कठ्घरामा उभ्याउने चेतावनी दिएका छन् । प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभाल...