केन्द्रीय संस्करण

तरकारी

बजार नपाएपछि तरकारी बारीमै चल्यो ट्र्याक्टर access_timeजेठ १६, २०७७

लामो समयसम्म लकडाउन जारी रहँदा पूर्वी चितवनका किसानले लगाएको तरकारीसहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि तरकारीसहित नै जोत्न शुरु गरेका हुन् ।  खैरहनी नगरपालिका वडा नं १ बहेराका किसान वाससुदेव सापकोटाले तरकारी बिक्र...

लकडाउनको ५५ दिनमा भित्रियो ६ हजार मेट्रिक टनभन्दा बढी विदेशी फलफूल र तरकारी access_timeजेठ ६, २०७७

काठमाडौं । कोरोनाभाइरस अर्थात् कोभिड–१९ का कारण मुलुक ठप्प हुँदा पनि ठूलो मात्रामा विदेशी फलफूल तथा तरकारी आयात भइरहेको तथ्याङ्कले देखाएको छ । नेपालका कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएको गुनासो आइरहेको बेला कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समि...

लकडाउनमा राजधानीमा गुणस्तरीय तरकारी र फलफूल बिक्री थालियो access_timeबैशाख १९, २०७७

काठमाडौं । देशभर कोरोनाको सन्त्रास छाइरहेको बेला दैनिक भान्सामा प्रयोग हुने तरकारी तथा फलफूल स्वस्थ होस् भन्ने सबैको चाहना हुन्छ ।  कतिपय उपभोक्तामा तरकारीबाटै कतै कोरोनाको संक्रमण हुने त होइन भन्ने त्रास पनि रहेको पाइन्छ । यस्तो अवस्थामा राजधानीमा उपभोक्ताको स्...

तरकारीको बजार अर्थशास्त्र : खेत र भान्साबीच बढ्दैछ ‘दूरी’ access_timeबैशाख ११, २०७७

काठमाडौं । लकडाउनपछि खेतबारी र भान्छाबीचको दूरी बढ्दै गएको छ । ‘सप्लाई चेन’ मा आएको अवरोधका कारण दैनिक उपभोग्य तरकारी र फलफूलमा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यको अन्तर फराकिलो हुँदै गएको हो । पहिले ४/५ गुणासम्म महँगो भएर उपभोक्तासम्म ...

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले access_timeबैशाख ५, २०७७

काठमाडौं –देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका ब...

तरकारीले बजार पाएनः किसानलाई पास छैन access_timeबैशाख १, २०७७

बन्दाबन्दीका कारण बाँकेमा उत्पादित तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदां किसान मर्कामा परेका छन् ।   बजारसम्म तरकारी बिक्रीका लागि पु¥याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसान बाध्य छन् । बन्दाबन्दीक...

तरकारी र फलफूलको मूल्य आकासियो access_timeचैत १५, २०७६

लकडाउनको चौंथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य आकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १ सय २० रुपैयाँ पुगेको छ । पाँच रुपैयाँ पर्ने कागतीको मूल्य २० रुपैयाँ पुगेको छ ।  यो अवधिमा सागको मुल्य प्रतिमुठा २० रु...

नेपाली तरकारीभन्दा भारतीय महँगो access_timeफागुन २, २०७६

कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ । उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि ...

तरकारीमा खानै नहुने विषादीको मात्रा भेटियो access_timeमाघ २८, २०७६

देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषाद...

यस्तो छ काठमाडौँमा आज फलफूत तथा तरकारीको भाउ (मूल्य सूचीसहित) access_timeमाघ २४, २०७६

काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित तरकारी बजारले तोकेको तरकारीको खुद्रा मूल्यअनुसार  शुक्रबार नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो रु ८० र न्यूनतम रु ७० रहेको छ । यस्तै ठूलो गोलभेडा (भारतीय) को पनि मूल्य समान रहेको छ ।  यसैगरी सानो गोलभेडा...

तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्यो access_timeमाघ २४, २०७६

देशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आलुमा थप परनिर्भरता बढेको छ ।  समितिले बिहीबार गरेको सुनुवाइमा आर्थिक वर्ष २०७५÷७६ मा उप...

युवा तरकारी खेतीमा रमाउँदै, बारीबाटै हुन्छ बिक्री access_timeमाघ १८, २०७६

रुकुमपूर्वका युवा पछिल्लो समय तरकारी खेतीमा आकर्षित हुँदै गएका छन् । जिल्लाको सिस्ने गाउँपालिका–५ का टाकुरा, ह्याप्ला, दुधिल्लागैरा वडा नं ६ का पाखागाउँ, दाङ्चा, ढकालबारा, लुस्पालगायतका विभिन्न ठाउँमा तरकारी खेती गरेर युवाले मनग्य आम्दानी लिइराखेछन् । सिस्ने ...

नेपालको तरकारी यूएई र कतारमा, माग अनुसार पठाउन सकिएन access_timeमंसिर १३, २०७६

संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हन थालेको छ ।  यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ ।  नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती दे...

धान्नै गाह्रो भो भान्साः सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो access_timeकात्तिक २९, २०७६

पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको छ । तरकारीको मूल्य आकासिएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँग...

दसैंमा तरकारीको मूल्य ह्वात्तै बढ्यो access_timeअसोज २०, २०७६

काठमाडौं । दसैंमा तरकारीको मूल्य  ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।  काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य पनि ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् ।  दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुल...

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत access_timeअसोज ११, २०७६

चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ । व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका ...