दसैँ
दुर्गापक्षको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...
कोरोना संक्रमणका कारण आम सर्वसाधारणको जस्तै नेपाल सरकारका मन्त्रीहरुको पनि यसपटकको दशै फरक ढंगले बित्दैछ । वाहालवाला ३ मन्त्री कोरोना संक्रमणको सिकार भएर उपचार गराइरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी कोरोना संक्रमण भएर पाटन अस्पतालमा उपचार गराइरह...
काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएका बेला हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादसैँ सुरु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी निरन्तर कोभिड—१९ का बिरामीको सेवामा जोखिम मोलेर खट...
कोरोनाको माहामारीबीच दसैँको आगमन भइसकेको छ । हिन्दु धर्मावलम्बीहरुले आफ्नो संस्कृति र परम्पराअनुसार दसैँ मनाइरहेका छन् । दसैँलाई कसैले पूजापाठ र आराधनाको रुपमा मनाउँछन् भने कतिपयले यसलाई खानपिन र रमाईलो पर्वका रुपमा मनाइरहेका छन् । विशेषगरी दुर्गा भगवतीको पूजा...
रामेछाप गोकुलगंगाका वीरबहादुर तमाङ भन्छन्, ‘वर्ष दिनपछि आएको दसैँ मनाउनलाई यो केरोनाले रोक्न सक्दैन, सचेत भएर दसैँ मनाउने हो, यहाँ पनि कोरोनाकै भयमा बाँच्नुपर्छ घरमा पनि कोरोनाको भय हुन्छ त्यही भएर घर पुगेर दसैँ मनाउने सोच बनेको छ । श्रीमती र दुई छो...
बागबजारकी मुना कँडेल हरेक वर्ष दसैँ लागेसँगै सपिङ के के गर्ने भनेर लिस्ट बनाउँन हतारिन्थिन् । कस्तो लुगा किन्ने, कहाँ जाँदा के पहिरन लगाउँने सोही अनुसारको किनमेल उनले हरेक दसैँमा गर्थिन् । तर, यसपटक दसैँको तेस्रो दिन भइसक्यो उनलाई दसैँ लागेको अनुभव नै भएको छैन रे...
काठमाडौँ । कोरोना महामारीविरुद्ध ‘फ्रन्ट लाइन’ मा खटिएको प्रहरीको काँधमा अब दसैँ–तिहारमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी आएको छ । कात्तिक १ गतेबाट दसैँ सुरु हुँदैछ । त्यसैले प्रहरीले काठमाडौँ उपत्यकामा चाडपर्व केन्द्रित सुरक्षा योजना ...
काठमाडौं । दसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने नागरिकको संख्या दिनप्रतिदिन बढ्न थालेको छ । उपत्यकामा जारी गरिएको निषेधाज्ञा खुलेको २ सातासम्म उपत्यकाकाबाट बाहिरिने भन्दा भित्रिनेको संख्या बढी थियो । पछिल्लो केही दिनदेखि उपत्यकाबाट बाहिरिनेको चाप बढी देखिएक...
हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ आउन लगभग तीन साता बाँकी छ । सामान्य अवस्थामा यतिबेला बजारमा दसैँको चहलपहल बढेको हुन्थ्यो तर कोरोना महामारीका कारण बजारमा दसैँको रौनक देखिएको छैन । दसैँ लक्षित किनमेल सुस्ताएको छ । कोरोना माहामारीका कारण कयौँ श्रमिक ए...
पोखरा- बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ–आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउ...
वाशिंगटन डीसी । अमेरिकामा विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले हर्षोल्लास साथ २०७६ सालको बडा दसैँ मनाएका छन् l अमेरिकामा नेपालकै शुभ साइत बिहान १० बजेर ३५ मिनेटदेखि टीका थाप्न सुरु गरिएको थियो । अमेरिकाका नेपालीहरु रहेका सबै राज्यहरुमा बसो...
‘मासुबिनाको दसैँ पनि के दसैँ ?’ भन्नेहरुको नेपाली समाजमा बाहुल्यता छ । दसैँलाई मासु र मदिराको चाड पनि भनिन्छ तर यो यतिमा मात्रै सिमित भने छैन । दसैँमा मासु र मदिरा हातसमेत नलगाउनेको पनि ठूलो जमात छ । यही जमातलाई सम्बोधन गर्दै दसैँमा अरु दिन...
दिनभरि घरि सिमसिम पानी पर्ने घरि घाम लाग्ने भइरहेको थियो असोज २ गते बिहीबार काठमाडौँमा । हिन्दुहरूको महान पर्व बडादसैँ आउने दिन नजिकिइरहेको थियो । बिहीबार दिउँसो पशुपति मन्दिर परिषरमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा बस्ने आमा अनि बाबाहरूलाई बडादसैँ आएको अन...
नेपालीहरूको महान चाड बडादसैँको अवसरमा सरकारी तथा गैरसरकारी लगायतका अधिकांश कार्यालयका कर्मचारीको दसैँ बिदा हुने गर्छ । अझ सरकारी स्कुलमा त १५ दिन अगाडि घटस्थापनादेखि नै सार्वजनिक बिदा दिने चलन छ । टीका जमरा लगाई आफूभन्दा ठूलाबडाको आशीर्वाद थापेर पिङ ख...
इन्द्रचोक श्री आकाश भैरव गुठीका अध्यक्ष तथा इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष ७२ वर्षीय शरदकुमार डङ्गोलसँग दसैँका बारेमा गरेको कुराकानी : असन बजारमा दसैँका लागि किनमेल गर्नेहरूको चापका कारण ओहोरदोहोर गर्न गाह्रो पर्छ । असनका साँघुरा गल्लीमा घचेटाघचेट अनि...
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुन् कल्याण श्रेष्ठ । आध्यात्मिक चेत भएका श्रेष्ठ दसैँबारे धेरै पक्षमा सुक्ष्म रुपमा अध्ययन गर्न सकिने भएपनि त्यसतर्फै ध्यान दिन नसकेको बताउँछन् । दसैँ भड्किलो बन्दै गएको प्रति समेत असन्तुष्ट देखिएका श्रेष्ठ दसैँप्रतिको श्रद्धा नै हराउँदै ग...
काठमाडौँ । दसैँ खानपानको मुख्य पर्व हो । लामो समयसम्म बिदा हुने हुँदा पनि दसैँ सबैका लागि विशेष हुन्छ । यो बिदाको समयमा मनोरञ्जन खानपानलाई धेरै महत्त्वका साथ हेरिन्छ । दसैँमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि फाइदाजनक हो तर बोसोजन्य मासुले स्वा...
बुटवल । ‘यसपालि त यस्तै भो आमा अर्को साल आउने छु दसैँमा...।’ जनवादी गायक जीवन शर्माको यस्तो बोलको गीत गुनगुनाउँदै विदेशमा दसैँ मनाएको पनि १९ बर्ष भएछ गुल्मी मुसिकोटका कुलबहादुर कार्कीले । युरोपको बेल्जियमबाट फोनमा खुसी साट्दै भन्दै थिए, &...
महोत्तरी- मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् । भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन गर्दा गहिरो पानीमा मूर्...
अहिले दसैँको बेला छ । धेरै मानिसको जिज्ञासा के छ भने कम्युनिस्ट नेता पुष्पलाल प्रधानलगायतका कम्युनिस्ट नेताहरुले निर्वासनमा रहँदा र नेपालमा रहँदा दसैँलाई कसरी मनाउथे होलान् ? मैले पुष्पलालसँग लामो संगत गरेकाले पुष्पलालको दसैँ कस्तो हुन्थ्यो भन्ने स्मरण गर्दैछु । ...