Dashain
इन्द्रचोक श्री आकाश भैरव गुठीका अध्यक्ष तथा इन्द्रजात्रा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष ७२ वर्षीय शरदकुमार डङ्गोलसँग दसैँका बारेमा गरेको कुराकानी : असन बजारमा दसैँका लागि किनमेल गर्नेहरूको चापका कारण ओहोरदोहोर गर्न गाह्रो पर्छ । असनका साँघुरा गल्लीमा घचेटाघचेट अनि...
सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हुन् कल्याण श्रेष्ठ । आध्यात्मिक चेत भएका श्रेष्ठ दसैँबारे धेरै पक्षमा सुक्ष्म रुपमा अध्ययन गर्न सकिने भएपनि त्यसतर्फै ध्यान दिन नसकेको बताउँछन् । दसैँ भड्किलो बन्दै गएको प्रति समेत असन्तुष्ट देखिएका श्रेष्ठ दसैँप्रतिको श्रद्धा नै हराउँदै ग...
काठमाडौँ । दसैँ खानपानको मुख्य पर्व हो । लामो समयसम्म बिदा हुने हुँदा पनि दसैँ सबैका लागि विशेष हुन्छ । यो बिदाको समयमा मनोरञ्जन खानपानलाई धेरै महत्त्वका साथ हेरिन्छ । दसैँमा बढी मात्रामा मासुको प्रयोग गरिन्छ । मासु स्वास्थ्यका लागि फाइदाजनक हो तर बोसोजन्य मासुले स्वा...
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैंको टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दसैंको टीका, जमरा र जमराको माला लगाइदिएकी हुन् । ...
पछिल्लो समयकी हिट एन्ड हट हिरोइन् हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । उनी अभिनित फिल्म ‘रातो टीका निधारमा’ अहिले प्रदर्शन भइरहेको छ । गत १० गते शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्म दर्शकका लागि दसैँ उपहार भनेर ल्याइएको हो । ‘ड्रिम्स’बाट अभिनयमा भ...
प्रदीपकुमार ज्ञवाली, मन्त्री पराराष्ट्र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई यसवर्षको दसैँ मनाउन फूर्सद छैन । दशैको समय उनी काठमाडौंमै हुनेछन् । ज्ञवालीको दसैँको अवधी सरकारी काममै व्यतित हुने भएको छ । चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको तयारी, कार्तिकको दोश्रो सात...
हिन्दुहरूको महान चाड बडादशैं हाम्रो घर दैलोमा भित्रिसकेको छ । दसैँ भन्ने बित्तिकै पारिवारिक जमघट शीर्ष स्थानमा आउँछ । ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद थाप्ने हेतुले विदेशका र राजधानी केन्द्रित परिवारका सदस्य आफ्नो पुर्ख्यौली घर फर्कने र नाता क...
काठमाडौँ – समग्र रुपमा हेर्दा मेची–महाकालीकै दसैँ मनाउने परम्परा मिल्दो जुल्दो नै छ । तर, बली दिने प्रथाको हिसाबले सुदूरपश्चिमको दसैँ अन्य ठाउँभन्दा अलि पृथक छ । त्यसमा पनि मुख्य गरी अछामको । सुदुर तथा मध्यपश्चिममा अन्य ठाउँको दसैँ भन्दा पृथक रहेको त्यह...
बडादसैँमा नै यो धर्ती टेकेकी मैले तीनखाले दसैँ देखेभोगेको छु । ५/६ दशकअघिको काठमाडौँको परम्परागत दसैँ, भूमिगतकालीन गरिबीको दुखद् दसैँ र पछिल्लो कालको प्रविधिले किचिएको दसैँ । म जन्मेकै दसैँमा, अष्टमीको दिन । अष्टमीको दिन जन्मेको भएर मेरो नाम अष्टलक्ष्मी राख्या र...
हर्षोल्लासको चाड हो दसैँ । दसैँ शब्द आफैंमा खुसीको पर्यायवाची नै बनिसकेको छ । साथीभाइ, आफन्तसँगको जमघट, खानपिन, रमाइलो यही नै हो दसैँ । मांसाहारीका लागि दसैँको मुख्य ‘चार्म’ भनेको मासु नै हो । घरमै खसी काटिने भएकाले मानिसहरुसँग मासुका विभिन्न पर...
मधुशालाका पारखीका लागि ककटेल चिरपरिचित नाम हो । नेपालमा पार्टी कल्चर भित्रिएसँगै विभिन्न प्रकारका ककटेल, मकटेल भित्रिए । साथीभाइसँगको जमघट, भेटघाट, चाडबाडमा मानिसहरुले रमाइलो गर्ने उद्देश्यसहित ककटेल मकटेलको सेवन गर्ने गर्छन् । त्यसमाथि दसैँ, मेलमिलापको चाड हो ।...
सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन्। उनको कपाल झाँक्रो फिजाए जस्तो देखिन्छ । ...
नेपालीहरूको महान चाड बडादसैँ शुभारम्भ भइसकेको छ । दसैँ भन्ना साथै हामी सरसफाइ, साजसज्जा, पूजाआजा, नयाँ लुगा, नयाँ सामान, परिकार, ठूलाबडाबाट आशीर्वाद थाप्ने आदि आदि बुझ्छौँ । वास्तवमा दसैँ मेलमिलापको चाड पनि हो । आपसी भाइचारा, मेलमिलाप, सद्भाव, सहिष्णुताले नै...
काठमाडौँ । दसैँ र खसीको मासु पर्याय जस्तै छ । अरु बेला जे भए हुन्छ, तर दसैँमा चाहिँ सबैलाई खसीको मासु खानैपर्छ । मानिसहरु केही पैसा ऋण काढेरै भए पनि खसी किन्न मरिहत्ते गर्छन् । अझै पनि गाउँघरमा घरमा खसी ल्याएर, त्यसको विभिन्न परिकार बनाएर आफन्तलाई खुवाउनु प्रतिष्...
गरिब होस् वा धनी, दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाडमा त झन् मदिराको बढी प्रयोग हुने मौसम हो । मदिरा बिनाको भोजभत्तेर बारे त आजकाल सायदैले सोच्छन् । दुध पसलमा वा चिया पसलमा कम भीड होला तर चाडबाडको ब...
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थ...