केन्द्रीय संस्करण

Shekhar Koirala

‘काँग्रेस बीआरआईमा जान्छ, चीन ढुक्क भए हुन्छ’ access_timeअसोज १७, २०७६

सरकारको आलोचना भइरहेका बेला प्रमुख प्रतिपक्षीको बेञ्चमा रहेको नेपाली काँग्रेस पनि आलोचनारहीत हुन सकेको छैन । पार्टीभित्रको अस्तव्यस्तता र संसदमा ‘फितलो’ प्रस्तुतिका कारण काँग्रेस आलोचित बनेको हो । त्यतिमात्रै होइन, जनजीविकाका सवालमा पनि काँग्रेसले सशक्...