केन्द्रीय संस्करण

ssp saruwa

३५ एसएसपीहरुको सरुवा : ललितपुरमा राई, ट्राफिक महाशाखामा ढकाल (सूचीसहित) access_timeभदौ १४, २०७६

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३५ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णय अनुसार एसएसपीहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा टेक प्रसाद राईको सरुवा...