केन्द्रीय संस्करण
ad
विदेशी चलखेलका कारण विपक्षी गठबन्धनको बहुमत नजुटेको निश्कर्ष
ad

चिनियाँ खोप लगाएर संक्रमित भएकाले दोस्रो डोज लगाउन नपाउने 

access_time ९ मिनेट अघि

चैत्र २५ गतेपछि कोरोनाविरुद्धको खोप लगाएर संक्रमित भएका र लक्षण देखिएकाले दोस्रो मात्रा खोप नपाउने भएका छन् । खोप लगाएर कोरोना संक्रमण भएका र लक्षण देखिएकाहरुले परीक्षण गर्दा नेगेटिभ आएनि दोस्रो मात्रा खोप लगाउँन नपाउने काठमाडौं महानगरपालिकाले जनाएको हो । ...

निषेधाज्ञामा पनि धमाधम कालोपत्रे गरिँदै कर्णाली राजमार्ग 

access_time १५ मिनेट अघि

सुर्खेत । यतिबेला कोरोनाको दोस्रो लहरका कारण जताततै निषेधाज्ञा जारी छ । कर्णालीमा पनि त्यसको प्रभाव परेको छ । तर, विकास निर्माणका काम भने कर्णालीमा रोकिएका छैनन् । यतिबेला कर्णाली राजमार्ग  धमाधम कालोपत्रे गरिँदैछ ।   लामो समयपछि कर्णाली राजमार्ग...

सिकारी र प्रहरीबिच गोली हानाहान 

  रासस
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै...

ललितपुरमा पुरुषको शव फेला 

access_time १४ मिनेट अघि

  काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बिहीबार साँझ फेला परे...

रातोपाटी
नयाँ वर्ष २०७८ को आगमनसँगै देशमा कोरोना महामारीको जोखिम ह्वात्तै बढ्यो । अहिले देशभर अक्सिजनको हाहाकार भइरहेको छ । बिरामीले अस्पतालमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । दैनिक दुई सयभन्दा बढीको ज्यान जान थालिसकेको छ । ७३ जिल्लामा निषेधाज्ञा घोषणा गरिएकाले आर्थिक गतिविधि ठप्प छ । निम्न वर्गका...

‘ताप्के तातेको छ, देउवाजीले सरकार बनाउने अग्रसरता लिनुपर्छ’ 

  लोकेन्द्र भट्ट
  नयाँ बानेश्वरमा शनिबार नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेका बेला काँग्रेस नेता कृष्णप्रसाद सिटौलाचाहिँ घरैमा आराम गरिरहेका थिए । झापामा ओलीले राप्रपासँग तालमेल गरेर राजेन्द्र लिङदेनलाई जिताएका कारण चुनाव हारेका सिटौला प्रतिनिधिसभामा छैनन् । तर, सांसदै नभए पनि नेपाली कांँग्रेसमा उनको भूमिका &l...
  एजेन्सी access_time १ घण्टा अघि

हैदराबाद । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।  डा.रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शु...

एथ्लेटिकोमाथि रियलको दबाब कायम 

access_time ५ घण्टा अघि

  शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्ने क्रममा रियल म्याड्रिडले ग्रनाडालाई हराएको छ । यस जीतसँगै रियलले ३६ खेलबाट ७६ अंक बटुलेको छ । शीर्ष स्थानको एथलेटिकोको समान खेलबाट ७८ अंक छ । डिफेन्डिङ च्याम्पियन रियलले ग्रनाडा​लाई ४&ndash...

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल  

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ ।  कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेप...

लामो समयसम्म 'मिति नसकिने' यी ५ खानेकुरा  

कहिलेकाँही भान्सामा खानेकुराको मिति सकिएका कारण फाल्नुपर्छ । प्याकेटमा राखिएको खानेकुरामा लेखिएको मिति सकिएपछि खानु स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ ।  तर, भान्सामा पाइने केही खानेकुरा कहिल्यै सड्दैन । त्यस्ता खानेकुरामा नुन, मह, चामल, चिनी आदि पर्छन् ।  नुन दैनिक खानामा प्रयोग हुने नुन कहिल्य...

निषेधाज्ञाबीच घरघरै इद र अक्षय तृतीया मनाइँदै 

महोत्तरी । इस्लाम धर्मावलम्वीले आफ्नो मुख्य चाड इद–उल–फितर (बोलीचालीमा इद भनिने) र हिन्दू धर्मावलम्बीले अक्षय त्रितीया पर्व आज शुक्रबार एकसाथ मनाउँदैछन् । कोभिड–१९ सङ्क्रमणबाट बच्न जिल्लामा जारी निषेधाज्ञाभित्र महोत्तरीका सबै बस्तीमा इस्लाम धर्मावलम्बी र हिन्दूले घरपरिवारभित्र चाड मनाइ...