केन्द्रीय संस्करण

कर्पोरेट

एनएमबिका ग्राहकले केवाईसी विवरण अनलाइनबाटै अपडेट गर्न सक्ने access_timeबैशाख ३१, २०७८

काठमाडौं । एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर/कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।  ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (...

हाम्रो पात्रोले सुरु गर्यो दैनिक क्रियाकलापहरुको सजिलै ट्र्याकिङ गर्न मिल्ने नोट फिचर access_timeबैशाख ३०, २०७८

काठमाडौं । हाम्रो पात्रोले दैनिक क्रियाकलापहरूको सजिलै ट्रयाकिङ गर्न मिल्ने नेट फिचर सुरु गर्ने भएको छ । व्यस्त भइरहँदा महत्वपूर्ण कार्यहरु बिर्सन सक्नेतर्फ सचेत गराउने यस प्रकारको नोटले मानिसलाई समय समयमा सम्झाउन मद्दत गर्ने बताइएको छ ।  यो सुविधामा महत्वपूर्ण मित...

सिटिजन लाइफका ग्राहकलाई क्लिनिकल वानले दिनेछ प्रि र पोष्ट कोभिड सेवा access_timeबैशाख ३०, २०७८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिकल वान काठमाडौं बीच कोभिड १९ अगाडि र पछाडिका सेवा सम्बन्धी साझेदारी भएको छ ।  हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञा जारी भएसँगै सर्वसाधारणहरूको जनजीवन र स्वास्थ्य...

बलिउड अभिनेता सलमान खान अभिनित ‘राधे’ क्लियर टीभीको मुभी अन डिमान्डमा access_timeबैशाख ३०, २०७८

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले क्लियर टीभीको मुभी अन डिमान्ड मार्फत सलमान खान अभिनित ‘राधे’ प्रसारण गरेको छ । प्रभु देवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।...

एनटीसीको ‘लकडाउन स्टे कनेक्टेड’ अफर सावजनिक, अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा बोनस access_timeबैशाख ३०, २०७८

काठमाडौं । कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ । यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भ...

नेपाल टेलिकमको नाफामा बृद्धि, व्याज आम्दानीमा भने कमी access_timeबैशाख ३०, २०७८

काठमाडौं । नेपाल टेलिकमको नाफामा बृद्धि भएको छ । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले कम्पनीको नाफामा बृद्धि हुनुका साथै आयमा ७ प्रतिशतको बृद्धि भएको जनाएको छ ।  कम्पनीले चालु आ.व.को पहिलो र दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ५१ करो...

जम्मा ९९९मा पल्स अक्सिमिटर, कोभिडका अन्य सामानको निःशुल्क डेलिभरी access_timeबैशाख २९, २०७८

काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई–सेवासँगको सहकार्यमा रिचार्जरले बजारको भन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायत...

सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग access_timeबैशाख २९, २०७८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारलाई १ करोड ४ लाख सहयोग गरेको छ । बैंकले वैशाख २९ गते बुधबारका दिन कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको हो ।  बैंकले प्रत्येक प्रदेश...

नेट टीभी सेटअप बक्स र एपमा ‘राधे’ को फस्ट डे फस्ट शो access_timeबैशाख २९, २०७८

काठमाडौं । नेट टीभीले पहिलोपल्ट बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ ।  ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) मा नेट टीभी सेटअप बक्स र नेट टीभी एप दुवैमा देखाउने...

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो access_timeबैशाख २९, २०७८

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ ।  यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले  बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस...

निषेधाज्ञामा स्मार्ट फोरजीका ग्राहकले पाउनेछन् ४ गुणासम्मको बोनस access_timeबैशाख २८, २०७८

काठमाडौं । स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आकर्षक अफर ल्याएको छ । स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणा सम्म बोनस पाउने भएका छन् । यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्छन । यस कठिन परिस्थितिमा आफ्ना ...

इमर्जिङ मार्केटमा ओपो छैठौं स्थानमा access_timeबैशाख २८, २०७८

शन्चन । शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित द टप ५० क्यान्टार ब्रान्डजी चाईनिज ग्लोबल ब्रान्ड ब्यूल्डर्स २०२१ र्याङ्किङ रिपोर्टमा ओपो आउट स्ट्यान्डिङ चाइनिज ग्लोबल ब्रान्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ ।  विकसित बजारहरुमा ओ...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गोल्छा ग्रुपको १ करोड सहयोग access_timeबैशाख २७, २०७८

काठमाडौं । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण...

लुमिनसको टेलि टेक्निसियन सेवाः निषेधाज्ञाको समयमा इन्भर्टर र ब्याट्रीमा समस्या आए यो नम्बरमा फोन गर्नुस् access_timeबैशाख २७, २०७८

काठमाडौं । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले टेलि टेक्निसियन सेवाको सुरुवात गरेको छ ।  अमट्रेड प्रालिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधा...

कोरोना संक्रमण रोकथामका लागि एपीएफ अस्पताललाई नाडाको सहयोग access_timeबैशाख २७, २०७८

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल ए.पी.एफ. अस्पताललाई सहयोग गरेको छ । नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा र मास्क ५ हजार वटा समेत...

सर्वोत्तम सिमेन्टद्वारा सुनवल अस्पतालका लागि मेडिकल उपकरण हस्तान्तरण access_timeबैशाख २७, २०७८

काठमाडौं । सर्वोत्तम सिमेन्टले सामाजिक उत्तरदायित्व पुरा गर्दै सुनवल नगरपालिका स्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ ।  कम्पनीका नारायण प्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याल...

रियलमी बन्यो युरोपको सफल स्मार्टफोन, वार्षिक १८३ प्रतिशत बजार वृद्धि access_timeबैशाख २७, २०७८

काठमाडौं । विश्वमा तीव्र रुपमा बजार विस्तार गर्दै गएको रियलमी युरोपियन देशहरुमा सफल स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा रियलमीले विश्वभर १ करोड २८ लाख मोबाइल फोन विक्री गरेको छ ।  विश्वका १३ देशमा विक्री ...

प्रभु सेलेक्ट फन्डको प्राथमिक निष्काशन तथा बिक्री खुला हुँदै, जेष्ठ ५ देखि ९ गतेसम्म आवेदन दिन सकिने access_timeबैशाख २७, २०७८

काठमाडौं । प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फन्डले आगामी जेष्ठ ५ गतेदेखि फन्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।  यो योजनाक...

फिट इन्टरनेशनल बन्यो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर access_timeबैशाख २७, २०७८

काठमाडौं । फिट इन्टरनेशनल नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलरको बनेको छ। नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ।  यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटरहरू र अन्य एजेन्...

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’ लाई access_timeबैशाख २६, २०७८

काठमाडौं । टु–ह्वील ब्रान्ड यामाहाले भर्खरै बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । ‘फ्युल इन्जेक्ट’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रे जेडआर १२५ एफआई सार्वजनिक गर...

गाडीहरुको आकस्मिक मर्मतका लागि सिप्रदीको टोल फ्री नम्बर सार्वजनिक access_timeबैशाख २६, २०७८

काठमाडौं । सिप्रदी ट्रेडिङले कोरोना महामारी फैलिएसँगै मुलुकमा भएको निषेधाज्ञामा अति आवश्यक गाडीहरूको आकस्मिक मर्मतका लागि टोल फ्री नम्बर सार्वजनिक गरेको छ ।  देशभरि प्रतिदिन बढ्दो कोभिड–१९को दोश्रो लहरको संक्रमण रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयह...

एनसेलको नयाँ योजनाः हरेक दिन स्मार्ट फोन जित्ने सकिने access_timeबैशाख २६, २०७८

काठमाडौं । एनसेलका ग्राहकले अब युनाइटेड अरब इमिरेट्स (यूएई)बाट आउने कलमा हरेक दिन स्मार्ट फोन जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले यो आकर्षक योजना मंगलबार (वैशाख २८) देखि लागु हुने घोषणा गरेको छ ।  इदको अवसरमा ल्याइएको यो योजना सुचारु भएको दि...

किसान सहकारीले पायो अन्तर्राष्ट्रिय पुरस्कार access_timeबैशाख २५, २०७८

कैलालीको लम्कीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा पुरस्कृत भएको छ ।  सदस्य सुरक्षणमा विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्था अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट सर्टिफिकेट’ (प्रमाणपत्र)सहित पुरस्कृत भएको हो ।&n...

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अक्सिजन बैंक स्थापना access_timeबैशाख २५, २०७८

कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो ।  भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचा...

ह्वावेद्वारा क्लोजर पब्लिक/प्राइभेट सेक्टर को-अपरेशनको आह्वान access_timeबैशाख २४, २०७८

स्विजरल्याण्ड । ह्वावेले क्लोजर पब्लिक–प्राइभेट सेक्टर को–अपरेशनको आह्वान गरेको छ । सेन्ट गलेन सिम्पोजियमको ५० औं वार्षिकोत्सवको अवसरमा ह्वावेले सो आह्वान गरेको हो ।  कार्यक्रममा विश्वभरबाट १ हजार जना सहभागी भएका थिए ।  सोही कार्यक्रममा ह्वावेको कर्...

Page 1 of 257