केन्द्रीय संस्करण

सुरक्षा/अपराध

पर्सामा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनाविरुद्ध मुद्दा access_timeबैशाख ३१, २०७८

काठमाडौं । पर्साको वीरगञ्जमा निषेधाज्ञा उल्लंघन गर्ने ५ जनालाई प्रहरीले पक्रेर मुद्दा चलाएको छ । पर्सा जिल्लामा जेठ ६ सम्म लागू हुनेगरी प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भ...

लागु औषधसहित महोत्तरीबाट १ जना पक्राउ access_timeबैशाख ३१, २०७८

महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चा...

सिकारी र प्रहरीबिच गोली हानाहान access_timeबैशाख ३१, २०७८

सर्लाहीको ईश्वरपुर नगरपालिका–४ सागरनाथबाट तीन नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ईश्वरपुर–४ सागरनाथ वन विकास परियोजनाको जङ्गल क्षेत्रमा निलगाई मारेर छापा काट्दै गर्दा एक जनासहित तीन नाल भरुवा बन्दुक नियन्त्रणमा लिएको इल...

खैरो हेरोइनसहित दुई पक्राउ access_timeबैशाख ३१, २०७८

प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापा चोकबाट पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार...

निषेधाज्ञा शुरु भएपछि उपत्यकाबाट बढी भाडा असुल्ने ३३ जना पक्राउ access_timeबैशाख ३०, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएपछि बढी भाडा असुल्ने सार्वजनिक सवारीका धनी र टिकट काउन्टरका ३३ जना कर्मचारीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । स्थानीय प्रशासनले उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि गाउँ फर्किन चा...

साउदी अरब जाने ‘विशेष चार्टर्ड उडान छ’ भनेर ठग्न खोजेको आरोपमा पक्राउ access_timeबैशाख ३०, २०७८

 साउदी अरेबियाको रियाद जानका लागि ‘विशेष चार्टर्ड उडाउन छ’ भनेर सामाजिक संजालमा भ्रामक सूचना राखेर ठग्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ घर भई काठमाडौं बस्ने उमेश गुप्ता छन् । ...

चितुवाको छालासहित एक पुरुष पक्राउ access_timeबैशाख ३०, २०७८

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् । ७ फिट ६ ईन्च लामो चितुवाको छाला बोकेर भे.४प ४८८७ नम्बरको मोटरसाइकलमा...

हुण्डीको ८२ लाख ५० हजारसहित बीरगञ्जबाट ४ जना पक्राउ access_timeबैशाख २९, २०७८

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले तिनजना भारतीय नागरिकसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–४ घर भएका कलामुद्दिन अन्सारी, भारत बिहार घर भएका विकास कुमार, गुड्ड कुमार र साहिल गुप्ता छन् । आरोपीहरुबाट ८२ ...

भरुवा बन्दुक पड्किँदा मकवानपुरमा १ जना घाइते access_timeबैशाख २९, २०७८

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–७ स्थित भालेडाँडा जंगलमा भरुवा बन्दुक पड्किएर एकजना घाइते भएका छन् । भाले डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएका गगनबहादुर सिञ्जाली घाइते भएका हुन् । असावधानीपूर्वक बन्दुक पड्किँदा बन्दुक बोकेर जंगल भएका सिञ्जाली घ...

दोब्बर बढी भाडा लिने २ जना कलंकी र बसपार्कबाट पक्राउ access_timeबैशाख २९, २०७८

यात्रुसँग तोकिएको भन्दा दोब्बर बढी भाडा लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक महाशाखाको टोलीले उनीहरुलाई कलंकी र बसपार्कबाट पक्राउ गरको हो ।  पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलंकीमा काम गर्ने बाराका हृदय नारायण साह र बसपार्कबाट बर्दियाका कृष्ण चौधरी ...

भाग्राबाट तास खेल्ने ७ जना पक्राउ access_timeबैशाख २९, २०७८

काठमाडौं । नवलपरासी (पूर्व)को मध्यबिन्दु नगरपालिका–८ स्थित भाग्राबाट प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले ४० वर्षीय पूर्णबहादुर तामाङ सहित सात जनालाई पक्राउ गरेको हो । जुवा खालबाट ४५ हजार ७ सय नगद ...

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह access_timeबैशाख २९, २०७८

काठमाडौं । कोभिड–१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग मह...

कपनमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट access_timeबैशाख २८, २०७८

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपन बालुवाखानीमा रेमिट सञ्चालिकालाई चक्कु हानेर लुटपाट गरिएको छ । बालुवाखानीस्थित साप्रेढुंगा नजिक रेमिट सञ्चालन गर्ने २० वर्षीया महिलालाई चक्कु हानेर रेमिटबाट १ लाख ४ हजार नगद लुटपाट भएको बताइएको छ । लु...

माओवादी मजदुर नेताको सोह्रखुट्टेस्थित होटलमा जुवाखाल access_timeबैशाख २८, २०७८

निषेधाज्ञाको सयममा काठमाडौंको सोह्रखुट्टे स्थित बहती पोखरीमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माओवादी केन्द्र निकट मजदुर नेता पिताम्बर गौतमले सञ्चालन गरेको फेवा दर्शन होटलमा जुवा खेल्दै गरेकालाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको टोलीले पक्राउ गर...

बालविवाह गर्ने र गराउने पक्राउ access_timeबैशाख २८, २०७८

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–५ बाट बालविवाह गर्ने बेहुला र विवाह गराउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–४ घर भएका २६ वर्षीय मिथिलेश पाल र उनका सानोबुवा फुलचन पाल छन् । देवानगञ्ज–१ घर भएकी १८ वर्षीय कल्पन...

अक्सिमिटर कालोबजारी गरेको आरोपमा काठमाडौंबाट ७ जना पक्राउ access_timeबैशाख २८, २०७८

 शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचा...

खैरो हेरोइनसहित २ जना पक्राउ access_timeबैशाख २८, २०७८

  सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिल...

पत्नीको हत्या गरेर प्रहरी चौकीमा आत्मसमर्पण access_timeबैशाख २७, २०७८

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–११ मा डेरा गरेर बस्ने एकजना पुरुषले पत्नीको हत्या गरेर आत्मसमर्पण गरेका छन् । लालबन्दी नगरपालिकाको नवलपुर घर भएका ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय पत्नी उशादेवी कर्णको हत्या गरेका हुन् । हत्यापछि उनले गएराती इलाका प्रहरी ...

अक्सिमिटरको कालोबजारी गर्ने एक जना पक्राउ access_timeबैशाख २७, २०७८

धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् । सिरहाको शुखिपुर नगरपालिका घर भएका शाहले जनकपुरस्थित बाह्र...

पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ access_timeबैशाख २७, २०७८

सर्लाहीको  ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबा...

डकैती गर्न कुटपिट गर्दा १ जनाको मृत्यु, ३ जना पक्राउ access_timeबैशाख २७, २०७८

सुनसरीको धरान उपमहागरपालि–१५ स्थित पूर्वेली पथमा कुटपिट गरेर डकैती गर्दा एकजनाको मृत्यु भएको छ । ३ जनाको समुहमा रहेका लुटेराको आक्रमणबाट पूर्वेली पथमा बस्ने ८४ वर्षीया गोविन्दमाया विश्वकर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । वैशाख ११ गते...

सेना–प्रहरीमा फैलियो संक्रमण, ८७४ सुरक्षाकर्मी आइसोलेसनमा access_timeबैशाख २७, २०७८

काठमाडौं । कोरोनाभाइरसको पहिलो चरणको संक्रमणले सुरक्षा निकायलाई थिलथिलो बनाएको थियो । कोभिड–१९ संक्रमणको दोस्रो महामारी शुरु भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा फेरी कोरोना संक्रमण फैलिएको छ । नेपाली सेनाका २२५ जना सुरक्षाकर्मी आइसोलेसन...

खैरो हेरोइनसहित २ जना पक्राउ access_timeबैशाख २६, २०७८

काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका घर भएका ३२ वर्षीय केशव खत्री छन् ।  म.२ प. ७१०० नम्बरको स्कुटर सव...

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ access_timeबैशाख २६, २०७८

काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–९ बाट मास्क नलगाई हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाल्पापुर बस्ने २६ वर्षीय नजाम मियाँ र शम्शेर मियाँ छन् । अस्थायी प्रहरी पोष्ट सम्बला पोखरीबाट खटिएका प्रहरी हवल्दारले ‘मास्क खोइ ?’ भनेर...

खैरो हेरोइनसहित कञ्चनपुरबाट १ जना पक्राउ access_timeबैशाख २६, २०७८

काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१४ स्थित नयागाउँ घर भएका ३२ वर्षीय पदम बहादुर कठायत छन् । कठायतको साथबाट १ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी ...

Page 1 of 90