रोचक

कमिलाले पनि खुवाउँछन् बच्चालाई ‘दूध’ access_timeमंसिर १९, २०७९

बच्चा चाहे मानिसका हुन् वा जनावरका, स्वस्थ रहन र बढ्नका लागि दूध निकै आवश्यक मानिन्छ । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् । र बच्चा मात्रै होइन, कमिलाको पूरा कोलोनीले यो ‘दूध’ को आनन्द लिन्छ । यो कमिलालाई निकै मनपर्ने पेय पदार्थ ...

विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ access_timeमंसिर १८, २०७९

आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु...

क्यान्सरबाट एकै दिनमा निको भइन् महिला access_timeमंसिर १६, २०७९

अमेरिकाको टेक्सासमा क्यान्सरको उपचारको एउटा अनौठो घटना बाहिरिएको छ । यहाँ ६१ वर्षीया एप्रिल बार्डयूले एक दिनमा फोक्सोको क्यान्सरबाट मुक्ति पाएकी छिन् । डाक्टरहरूले उनको फोक्सोमा ट्युमर पत्ता लगाए र केही घण्टामा नै हटाए । रोचक कुरा के छ भने बिरामीलाई क्यान्सर भएको थाह...

पुच्छर भएकी बालिकाको जन्म access_timeमंसिर १४, २०७९

मेक्सिकोमा चिकित्सा विज्ञानको एउटा दुर्लभ घटना बाहिर आएको छ । यहाँ २.२ इन्च लामो पुच्छर भएकी छोरी जन्मिएकी छिन् । पछि यसको लम्बाइ ०.८ सेन्टिमिटर थप  बढेको थियो । यो देखेर डाक्टरहरु पनि छक्क परे, किनकी अहिलेसम्म संसारमा यस्ता ४० केस मात्रै भेटिएका छन् । यो पुच्छ...

दुलहाले पाहुनाको अगाडि स्टेजमा दुलहीलाई चुम्बन गरे, बेहुली पुगिन् थाना access_timeमंसिर १४, २०७९

भारतको उत्तर प्रदेशमा एक विवाह समारोहमा दुलहाले सबैको अगाडि दुलहीलाई चुम्बन गरिदिए । तर उनलाई थाहा थिएन कि उनको यस्तो व्यवहारले कतिसम्मको लफडा निम्त्याउनेछ । दुलहाले दुलहीलाई चुम्बन गर्नेबित्तिकै दुलही स्टेज छोडेर थाना पुगिन् । त्यहाँ उनले प्रहरीलाई पूरा घटनाक्रमको जा...

३.५ मिनेटमा म्याक्रोनी नबनेपछि कम्पनीविरुद्ध मुद्दा, महिलाले मागिन् ६६ करोड रुपैयाँ क्षतीपूर्ति access_timeमंसिर १३, २०७९

अमेरिकी खाद्य कम्पनी ‘द क्राफ्ट हेन्ज’ विरुद्ध एक महिलाले ५० लाख डलर अर्थात ६६ करोड रुपैयाँभन्दा बढीको मुद्दा दायर गरेकी छिन् । उक्त महिलाले कम्पनीको ‘वेलभिटा’ उत्पादनलाई लिएर नोभेम्बर १८ मा मियामी डिभिजनको जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ...

मानिसको हत्या गरेर त्यहि मासु राखेर बर्गर बनाएर बेच्थे, अमेरिकाका भयानक सिरियल किलरको कहानी access_timeमंसिर १३, २०७९

सिरियल किलर जोसेफ रोय मेथेनीको जीवनको सुरुवात हुन्छ अमेरिकाको बाल्टिमोर शहरबाट । उनको जन्म २ मार्च सन् १९५५ मा भएको थियो । बाल्यकालदेखि नै पढाईमा तेज थिए । तर पिता सधैँ नशामा हुन्थे । मेथेनी ६ वर्षको हुँदा उनको पिताको निधन भएको बताइन्छ । उनकी आमासँग उनको कुर...

३० वर्ष पहिले चिस्याइएको भ्रूणबाट जुम्ल्याहा सन्तान access_timeमंसिर १३, २०७९

अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो ।  सन् १९...

शुल्क लिएर श्रीमान्‌लाई नियन्त्रणमा राख्न सिकाउँछिन् यी महिला access_timeमंसिर १२, २०७९

पुरुष पार्टनरलाई कुरामा फसाएर आफ्नो काम गर्न लगाउने तरिकाबारे जानकारी दिएका कारण एक लाइफ कोच चर्चामा छिन् । यी महिला इन्फ्लुएन्सर अन्य महिलालाई महिलावादबारे पढाउँछिन् र समस्यालाई टाढा राख्ने तरिकाबारे जानकारी दिन्छिन् । ३४ वर्षकी यी महिला इन्फ्लुएन्सरको नाम मार्गरिटा ...

मुसाको हत्याको आरोपमा प्रहरीमा उजुरी access_timeमंसिर ११, २०७९

पश्चिम उत्तर प्रदेशको बदौयूँबाट एउटा घटना सार्वजनिक भएको छ, जसमा मनोज कुमार नामका व्यक्तिमाथि निर्ममतापूर्वक मुसाको हत्याको आरोप लगाइएको छ। उजुरीकर्ता विकेन्द्र शर्माले यस घटनासँग सम्बन्धित केही भिडियो खिचेका छन् जसमा उनले भनेका छन्, ‘मनोज कुमार नामका व्यक्तिल...

धेरै टिभी हेर्ने बच्चालाई थप टिभी हेर्न लगाएर आमाबुवाले दिए सजाय access_timeमंसिर ११, २०७९

एक चिनियाँ दम्पतीले आफ्नो बच्चाले धेरै टिभी हेरेको भन्दै उनलाई रातभरी टिभी हेर्न लगाएर सजाय दिएका छन् । यो धेरैजसो आधुनिक अभिभावकले कुनै न कुनै समयमा भोग्ने समस्या हो । चाहे ठूला हुन् वा साना, आजकाल बच्चाहरु स्क्रिन हेरेर बस्न रुचाउँछन् । तपाईंले यसबारे केही नगरे...

अष्ट्रेलिया : ५ वर्षीय बालकलाई अजिंगरको मुखबाट हजुरबुवाले बचाए access_timeमंसिर ९, २०७९

आफूभन्दा ३ गुणा लामो अजिंगरको आक्रमणबाट ५ वर्षका एक बालक नराम्ररी घाइते भएका छन् । आक्रमणपछि अजिंगरले ती बालकलाई घिसारेर स्विमिङ पुलसम्म लगेको थियो । यस क्रममा अजिंगरले बच्चालाई धेरै ठाउँमा टोक्यो पनि । संयोगवश, त्यसतिबेला यस बालकका बुवा र हजुरबुवा स्विमिङ पुल व...

कहानी एउटा यस्तो कुर्सीको जसमा जो बसे मृत्यु पाए access_timeमंसिर ८, २०७९

१८ औँ शताब्दिमा बेलायतका थर्स्कमा थोमस बज्बी नामका व्यक्ति बस्थे । उनका एक साथी थिए जसको नाम डेनियल औटी थियो । यी दुई नक्कली सिक्का बनाउने अवैध काम गर्दथे भन्ने गरिन्छ । डेनियल थोमसका राम्रा साथी मात्रै थिएनन्, उनले उनकी छोरी एलिजाबेथको थोमससँग विवाह पनि गराइदिएका थि...

मानिससँग ७.८० लाख वर्ष अघि पनि थियो ओभन, अनुसन्धानमा खुलासा access_timeमंसिर ५, २०७९

७.८ लाख वर्ष अघि मानिस माटोको ओभनमा खाना बनाउँथे । यो कुराको खुलासा तामचिनी माछाको दाँतको अनुन्धानपछि भएको हो । इजराइलको तेल अविवमा रहेको स्टिनहार्ट म्युजियम अफ नेचुरल हिस्ट्रीमा काम गर्ने विशेषज्ञ इरित जोहरका अनुसार मानिसले खाना पकाउनका लागि मासु वा हड्डीलाई आग...

नाइटक्लब गएर मज्जाले नाच्नुहोस्, प्रदुषण घटाउनुहोस् access_timeमंसिर ३, २०७९

केही दिन अघि विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक, फ्रान्सेली व्यापारी बर्नार्ड अरनल्टले आफ्नो विमान बेचिदिए । अब उनी भाडाको विमानमार्फत् यात्रा गर्नेछन् । कार्बन फुटप्रिन्ट थोरै बनाउनका लागि उनले यस्तो निर्णय गरेको बताएका छन् । चर्चित व्यक्तिहरु विश्वलाई प्रदुषणबाट बचाउनका लागि ...

७७ वर्षदेखि घाँटीमा गोली अड्किएको रहेछ भनेर थाहा पाउँदा ९५ वर्षका वृद्ध चकित access_timeमंसिर १, २०७९

९५ वर्षका चीनका एक पूर्व सैनिकको घाँटीमा पछिल्लो ८ दशकदेखि एउटा गोली अड्किएको रहेछ । यो कुरा थाहा पाएर उनी स्वयं चकित परेका छन् । चीनको सानदोङमा रहेको घरको बाल्कोनीबाट ती पूर्व सैनिक झाओ हि एकाएक खसे । उनलाई खासै चोट लागेन । तर उनको परिवार निकै आत्तिएको थियो...

कानमा इयरबड अड्किएको पाँच वर्षसम्म थाहा नपाएपछि... access_timeकात्तिक ३०, २०७९

इङल्याण्डका विलिस लीको कानमा पछिल्लो पाँच वर्षदेखि इयरबड अड्किएको थियो । अहिले त्यो बाहिर निकालेपछि उनले राहत महसुस गरेका छन् । विलिस ली, रोयल नेवीमा सेवा गर्छन् । पाँच वर्षअघि विलिस आफ्नो परिवारलाई भेट्न अष्ट्रेलिया जाँदै थिए । हवाई यात्राको क्रममा उनले हवाईजहाजको...

फिलिपिन्समा जन्मियो विश्वको ‘आठ अर्बौँ’ बच्चा access_timeकात्तिक ३०, २०७९

फिलिपिन्सको मनिलाको डा. जोसे फाबेला मेमोरियल अस्पतालमा नोभेम्बर १५ को बिहान जन्मेकी शिशुलाई ‘प्रतीकात्मक’ आठ अर्बौँ व्यक्तिको रूपमा तोकिएको छ । मारिया मार्गरेट भिल्लोरेन्टेबाट जन्मेकी भिनिस मबानसागको जन्ममा जनसंख्या र विकास आयोग (पपकम) का प्रतिनिधिहरू उ...

सामान उठाएर एक–अर्कामाथि फ्याँकिरहेको भेटिए अक्टोपस access_timeकात्तिक २८, २०७९

अक्टोपस एक्लै बस्न मन पराउँछ, यिनीहरु यसै स्वभावका लागि परिचित छन् । तर अष्ट्रेलियाको जर्विस बेमा ग्लुमी अक्टोपस भनिन् अक्टोपस टेट्रिकस आफ्नो स्वभावभन्दा भिन्न व्यवहार गरिरहेका छन् । सेफलोपड अनुसन्धानकर्ताको एक समूहले पानी मुनी अक्टोपसको भिडियो सुट गरे ताकि यिनिहरु कसरी ...

तौल घटाउन दाँत बाँध्ने महिला access_timeकात्तिक २७, २०७९

आजकाल धेरै मानिसहरुले भन्ने गर्छन् – तौल घटाउन कत्ति गाह्रो । जे गरे पनि घट्दैन । तर एउटी महिलाले तौल घटाउन निकै अचम्मको तरिका अपनाइन् । दक्षिण अफ्रिकाकी महिलाले स्तन घटाउन शल्यक्रिया गर्नका लागि तौल घटाउनुपर्ने भएकोले आफ्नो दाँतलाई तारले बाँधिदिइन् । अभिवे मा...

३३ सेकेन्डमा १० खुर्सानी खाएर विश्व रेकर्ड access_timeकात्तिक २७, २०७९

संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वर्ल्...

मानिसले घाँस खान मिल्छ ? access_timeकात्तिक २५, २०७९

साधारणतया घाँस विषालु हुँदैनन् । तर गाइवस्तुका लागि सबैभन्दा बढी यसैको प्रयोग हुन्छ । उनीहरुका लागि यसले पोषक तत्वको काम गर्छ । तर मानिसको पाचन क्रियामा घाँसको ‘न्युट्रिसनल भ्यालु’ किन कम हुन्छ ? मानिसले घाँसजस्तो हरियो बाली किन पचाउन सक्दैन ? वास्तवमा...

धमिरा हुन् संसारकै उत्कृष्ट अभिभावक, अनुसन्धानमा खुलासा access_timeकात्तिक २४, २०७९

फ्लोरिडा युनिभर्सिटीका एक वैज्ञानिकले हालै एउटा शोध गरेका छन् जसमा उनले अभिभावकको रुपमा धमिराको व्यवहारको अध्ययन गरेका छन् । यो अनुसन्धानमा निकै अचम्मको तथ्य फेला परेको छ । अनुसन्धानका अनुसार आफ्नो कोलोनीको सुरुवाती जीवनका बेला रानी र राजा धमिरा आमा–बुवाको र...

विवाह अघि पाँचैजना पूर्व प्रेमीलाई भेट्न गइन् महिला, बताइन् यस्तो कारण access_timeकात्तिक २२, २०७९

एक महिलाले आफ्नो विवाहलाई सफल बनाउन एउटा निकै अचम्मको परीक्षण गरेकी छिन् । आफ्नो वैवाहिक सम्बन्ध कहिल्यै नटुटोस् भनेर उनले आफ्ना सबै पूर्व प्रेमीलाई भेटेर आफ्ना कमी कमजोरीबारे पत्ता लगाउने प्रयत्न गरिन् । ती महिलाका पाँच पूर्व प्रेमी थिए, उनले ती सबैलाई भेटिन् । अब उनले ४...

यस्तो छ विश्वको सबैभन्दा सानो टिभी सेट access_timeकात्तिक २१, २०७९

निकै सानो विद्युतीय उपकरण बनाउन माहिर टाइनीसर्किट्स कम्पनीले विश्वको सबैभन्दा सानो टेलिभिजन सेट सार्वजनिक गरेको छ । आधुनिक टिभीको कुरा गर्दा यसमा ‘जति ठूलो त्यति राम्रो’ भन्ने अवधारणा रहेको हुन्छ । तर एउटा कम्पनीले ट्रेन्ड विपरित जाँदा पनि सफल हुन सकिन्...

Page 1 of 49