अन्तरवार्ता

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौं :  सीके राउत (अन्तर्वार्ता) access_timeमंसिर १८, २०७९

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसदको दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुन...

यो चुनावमा मैले मतदाताको मनोविज्ञानमा परिवर्तन देखेँ : महन्थ ठाकुर access_timeमंसिर १७, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । आफू चुनाव जिते पनि ठाकुरले पार्टीलाई राष्ट्रिय पार्टी बनाउन भने सकेनन् ।  प्रतिनिधि सभामा ४ र प्रदेश सभामा नौ सिट जितेको लोसपाले सत्ता गठबन्धनसँ...

‘कुनै पार्टीसँग हामी एकता प्रक्रियामा जाँदैनौँ’ access_timeमंसिर १७, २०७९

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले हालै सम्पन्न निर्वाचनको नतिजालाई आफूहरुले स्वीकार गरेको बताएका छन् । आफ्नो पार्टीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको अवस्थामा पनि प्रत्यक्षतर्फ १० सिट जितेकोमा उनी सन्तुष्ट देखिन्छन् । ...

‘दास प्रथा कानुनमा मात्र अन्त्य गरेर हुँदैन, व्यावहारिक रूपमै हुनुपर्छ’ access_timeमंसिर १७, २०७९

नेपालमा दास प्रथा कहिलेदेखि सुरु भयो, यकिन मिति छैन । तथापि यसको सुरुवात कृषि युगदेखि नै भएको अनुमानहरू पाइन्छन् । तर दास उन्मूलनका लागि भएका केही प्रयासहरू भने इतिहासमा दर्ज छ । नेपालमा दास मोचनमा सक्रियता र लगनशीलताका साथ प्रयास गर्नेहरूमा रणबहादुर शाह र भीमस...

संसदीय दलमा चुनाव लड्न पनि तयार छु : रामचन्द्र पौडेल (भिडियोसहित) access_timeमंसिर १६, २०७९

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेताका लागि चुनाव लड्न तयार भएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेको बताएका छन् । आफ्नो नाममा सर्वसम्मत हुनेमा विश्वस्त देखिएका पौडेलले सबै गम्भीरता बुझेर प्रस्तुत भएको बताए । आफूलाई कांग्रेस संसदीय दलको नेता बनाउन...

‘काँग्रेस संसदीय दलको नेतामा शेरबहादुरजीकै वर्चस्व देखिन्छ’ access_timeमंसिर १५, २०७९

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाकै वर्चस्व देखिएको बताएका छन् । विराटनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा कोइरालाले उक्त विचार राखेका हुन् । उनले अब सामाजिक सञ्जालमा लेखेर वा सार्वजनिक मन्तव्य दिएर...

एचआईभी सङ्क्रमितलाई सम्पर्कमा ल्याउनै चुनौती access_timeमंसिर १५, २०७९

आज विश्व एड्स दिवस । सचेतनाका लागि विविध कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाइँदै छ । एचआईभी सङ्क्रमितको उपचारका लागि सन् २००४ बाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एन्टिरेट्रो भाइरल थेरापी (एआरटी) सेवा सुरु भएको हो । सन् २०२२ जुलाईसम्ममा नेपालका ७६ जिल्...

‘पेनाल्टी होइन, सोझै गोल गरेँ, प्रचण्डको शुभकामनाले काम गर्‍यो’ access_timeमंसिर १४, २०७९

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङले भर्खरै सम्पन्न निर्वाचनमा नेकपा एमाले लोकप्रिय मतमा एक नम्बर भएको दाबी गरेका छन् । इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङ निर्वाचनमा दल र तिनका नेताहरूले पाएको जनमत मिलेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको ब...

‘अब माओवादी पार्टी पुनर्संरचना गर्ने बेला भयो’ access_timeमंसिर १४, २०७९

वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले आम निर्वाचनमा पराजय बेहोरिरहँदा अर्थमन्त्री जनार्दन शर्मा भने रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा भारी मतका साथ निर्वाचित भएका छन् । शर्माले ३९ हजार ५४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले १२ जार ९६१ मत ...

‘केपीजी करेक्सन नहुँदासम्म वाम एकता हुँदैन’ access_timeमंसिर १३, २०७९

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा लमजुङबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका थिए । तर, उनी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित हुन पुगे ।  गुरुङ यो नतिजालाई अनपेक्षित मान्छन् । तर निर्वाचन...

‘अहिलेको चुनाव तीनवटै दलले हारेको चुनाव हो’ access_timeमंसिर १३, २०७९

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रममा छ । निर्वाचनपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस ठुला दलको रूपमा स्थापित हुँदैछ भने एमाले दोस्रो ठुलो दल बनेको छ । निर्वाचनको अन्तिम नतिजा नआए पनि सत्ता गठबन्धनको दल नेकपा माओवादी...

‘प्रधानमन्त्रीमा माओवादी केन्द्रको दाबी रहन्छ’ access_timeमंसिर १२, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । समानुपातिकतर्फको मत परिणाम पनि अन्तिम चरणमा पुगिसकेको छ । अहिलेसम्मको निर्वाचन मत परिणाम हेर्ने हो भने कुनै एक पार्टीको मात्रै बहुमत पुग्ने स्थिति देखिँदैन । यस्तो अवस्थामा बा...

‘भारतीय गायकहरूका कारण भोजपुरी गीत अलि उदाङ्गो देखिन्छ’ access_timeमंसिर १०, २०७९

विसं २०३२ सालमा ‘पत्थरको हृदय’ शीर्षकको नेपाली भाषाको कथा लेखेर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् गोपाल अश्क । उनको खास नाम भने गोपालप्रसाद सर्राफ हो । प्रारम्भिक चरणमा अश्कले आफ्नै मातृभाषा भोजपुरीमा कलम चलाए । उनको पहिलो प्रकाशित कृति पनि भोजपुरी भाषा...

बेथितिका विरुद्ध लड्ने कुरा हाम्रो साझा मुद्दा हुनसक्छ, यसमा पार्टी हेरिँदैन : प्रदीप पौडेल access_timeमंसिर ८, २०७९

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रदीप पौडेल नेपाली राजनीतिमा नौलो नाम होइन । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई हराएपछि पौडेलको चर्चा चुलिएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै पौडेलले...

त्यो अकर्मण्य निर्णयविरुद्ध हाम्रो विद्रोह हो : मनोजकुमार मेयाङ्गबो access_timeमंसिर १, २०७९

प्रतिनिधिसभा सदस्यका लागि सुनसरी–१ बाट स्वतन्त्र रूपमा उम्मेदवार रहेका मनोजकुमार मेयाङ्गबो धरानका पूर्व मेयर हुन् । २०४९ सालमा उपमेयर बनेका उनी २०५४ सालमा मेयरमा विजयी भए । पहिलो संविधानसभाको निर्वाचनमा सुनसरी १ बाट एमालेका उम्मेदवार बनेका मेयाङ्बो माओवादीका...

झापाभरिको जनमत वाम पक्षीय छ : अग्नि खरेल access_timeकात्तिक ३०, २०७९

झापा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट राप्रपाको सहयोगमा अग्नि खरेल प्रतिनिधि सभाको उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदावर हुन् । तर यो क्षेत्र लामो समयदेखि ...

‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’ access_timeकात्तिक २९, २०७९

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनि...

केपी ओली भारी मतान्तरले हार्दै हुनुहुन्छ : डा. खगेन्द्र पाण्डव अधिकारी access_timeकात्तिक २९, २०७९

झापा निर्वाचन क्षेत्र नम्बर–५ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका खगेन्द्र पाण्डव अधिकारीले एमाले अध्यक्षसमेत रहेका सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीले भारी मतान्तरका साथ हार्ने दावी गरेका छन् । ‘ बिग टक त गर्न पाइयो’, अधि...

राष्ट्रपतिमा पहिलेपनि आकांक्षी थिइनँ र अहिलेपनि छैन : बाबुराम भट्टराई access_timeकात्तिक २८, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई यतिबेला गोरखामा छन् । गोरखा–२ मा प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही क्षेत्रको प्रदेश ‘ख’ का उम्...

राजेन्द्र लिङ्देन भन्छन्, ‘कांग्रेस र माओवादी भित्रबाट पनि मलाई समर्थन छ’ access_timeकात्तिक २८, २०७९

झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपा अध्यक्ष   राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धीमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला छन्...

‘प्रगतिशील विचारधाराका मानिसले प्रतिगामी विचारधारावालालाई मत हाल्छ भन्ने मलाई लाग्दैन’ access_timeकात्तिक २८, २०७९

झापा निर्वाचन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कंग्रेसका नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौला उम्मेदवार रहेका छन् ।  आफ्नो विजय सुनिश्चित रहेको बताउने सिटौला र...

गठबन्धनले दिएको जिम्मेवारी ‘ए वान’ ढङ्गले सम्पन्न गर्छु : झलनाथ खनाल access_timeकात्तिक २८, २०७९

  इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार झलनाथ खनालसँग रातोपाटीले गरेको निर्वाचनसम्बन्धी कुराकानी : –निर्वाचनको मिति घोषणा भएपछि जिल्ला र क्षेत्र नै पनि छोडेको अ...

अनिल झा मेरै प्रस्तावमा धनुषा आउनुभएको हो : निधि access_timeकात्तिक २६, २०७९

नेपालको राजनीतिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गेममेकर मानिन्छन् ।  यसपटकको निर्वाचनमा भने उनी पार्टीबाट समानुपातिक उम्मेदवार रहेका छन् ।  गत निर्वाचनमा उनी पराजित भएको क्षेत्र धुनषा ३ बाट सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा उम्मेदवार...

मेरा लागि विमलेन्द्रजी रातदिन खटिरहनुभएको छ : अनिल झा access_timeकात्तिक २६, २०७९

  धनुषा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता ​अनिलकुमार झा तथा प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् ।​ आफूलाई सत्तारुढ गठबन्धनको दरिलो साथ रहेको बताउँदै उनले यसपटक आफ्नो जीत सुनिश्चित भएको बताए । प्रस्तुत छ झा सँ...

जसपाले प्रतिगमनकारी शक्तिलाई साथ दियो, त्यो उसको महाभुल हो : मातृका यादव access_timeकात्तिक २६, २०७९

‘गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धरती पुत्र छी’ माओवादी शान्ति प्रक्रियामा आएपछि मातृका यादवले काठमाडौँको भित्ता भित्तामा लेख्न लगाएको नारा हो यो । त्यति मात्र होइन, उनले संयुक्त राष्ट्र संघसम्म मधेसलाई औपचारिक रुपमा पुर्याउने काम गरे । त्यही मातृका ...

Page 1 of 8