केन्द्रीय संस्करण

विज्ञान/प्रविधि

१४ अर्ब माइल्स टाढाबाट आयो ब्रम्हाण्डको आवाज, नासाको भोयागर–१ ले पठायो सिग्नल access_timeबैशाख ३०, २०७८

एजेन्सी । झन्डै ४४ वर्ष पहिले अमेरिकी स्पेस एजेन्सी नासाले भोयागर–१ (Voyager-1) स्पेस क्राफ्ट लन्च गरेको थियो । आज यो नै धर्तीबाट सबैभन्दा टाढा रहने पहिलो मानव निर्मित वस्तु हो र यो सौर्य मण्डलको यात्रामा छ । यसले भर्खरै एक नयाँ डाटा पठाएको छ ।  यस डाटाको...

धर्तीतर्फ आउँदैछ चिनियाँ रकेट, यस्तो अवस्थामा निम्तन सक्छ विध्वंश access_timeबैशाख २५, २०७८

पछिल्ला दिन चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको छ । अब यो रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको छ । विशेषज्ञहरुका अनुसार शनिबार यो रकेट कुनै पनि समय धर्तीमा खस्न सक्छ । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका छन् । ...

ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन access_timeबैशाख २२, २०७८

फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ । बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे जवाफ...

स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी access_timeबैशाख २१, २०७८

विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल ग्रह र चन्द्रमामा जीवन सम्भव छ या छैन भन्ने विषयमा धेरै अध्ययन चलिरहेका छन् ।  यसैबीच इन्टरनेशनल स्पेस स्टेशन अर्थात (आईएसएस) मा रहेका एस्ट्रोनट्स्हरुक...

भूकम्पको पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध हुने access_timeबैशाख २०, २०७८

एजेन्सी । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ । पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो । तार विहिन प्रणालीमार्फत एन्ड्रोइड म...

स्पेसएक्सले एक वर्षमा तेस्रो पटक पठायो मानवयुक्त अन्तरिक्षयान access_timeबैशाख १७, २०७८

स्पेश एक्सले २३ अप्रिलमा चारजना अन्तरिक्ष यात्रीलाई एकपटक प्रयोग भइसकेको रकेट तथा यानलाई नयाँ तरिकाबाट बनाएर अन्तरिक्षमा पठाएको छ । संसारका सबैभन्दा धनी व्यापारी एलन मस्कको उक्त कम्पनीले एक वर्षको अवधिभित्रै  तेस्रो पटक मानवयुक्त यान अन्तरिक्षमा पठाएको हो । अमेरिक...

भेटियो  सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल access_timeबैशाख १५, २०७८

खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ ।  यसलाई युनिकर्न (Unicorn ) नाम दिइएको छ ।   यो  ब्ल्याक होल मोनोसेरोस ( Monoceros ) तारामण्डलमा  स्थित छ । यसको द्रव्यमान स...

स्पेस स्टेसन पुगेका अन्तरिक्ष यात्रीको भव्य स्वागत, आज फर्किँदै छन् चार यात्री access_timeबैशाख १५, २०७८

एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो क्रु ड्रागन स्पेसक्राफ्टमार्फत् चारजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पुर्यायो । यी चारैजना अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसनमा पहिलादेखि रहेका अन्तरिक्ष यात्रीले हात मिलाएर तथा अंकमाल गरेर स्वागत गरेका थिए । यस  भेटघाटको तस्बिर तथा भि...

बन्ने भयो  चन्द्रमामा मुन  स्टेसन access_timeबैशाख १५, २०७८

चीन तथा रुसले   चन्द्रमामा निर्माण गरिने भनिएको स्टेसनको काम तीव्र  गतिमा अघि बढाएका छन् । दुवै देशको चन्द्रमामा इन्टरनेसनल साइन्टिफिक रिसर्च सेन्टर बनाउने योजना रहेको छ । यस  योजनामा जुन  देश अथवा अन्तर्राष्ट्रिय एजेन्सी पार्टनरको रुपमा समावेश हु...

‘टेकसाथी’ तेस्रो वर्षमा access_timeबैशाख १२, २०७८

काठमाडौं । टेक्नोलोजी पोर्टल ‘टेकसाथी’ले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा यसै वर्षदेखि विद्यार्थी, नवव्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको ‘टेकसाथी’ले जनाएको छ । टेकस...

जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो access_timeबैशाख ७, २०७८

एजेन्सी । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो ।  यहाँका राष्ट्रिय सञ्चारमाध्यम...

नासालाई ठूलो सफलता, मंगल ग्रहमा हेलिकोप्टर उडाउन सफल access_timeबैशाख ७, २०७८

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित पहिलो उ...

अब चन्द्रमामा बन्छ विशाल टेलिस्कोप access_timeबैशाख ६, २०७८

अमेरिकी स्पेश एजेन्सी नासाले चन्द्रमामा विशाल टेलिस्कोप बनाउने योजना बनाइरहेको छ । यसको नाम लुनर क्रेटर रेडियो टेलिस्कोप (LCRT) रहनेछ । यसलाइ प्योर्टो रीकोको Arecibo टेलिस्कोप जस्तै बनाइँदैछ । Arecibo टेलिस्कोप गत  डिसेम्बर महिनामा ढलेको थियो । यस  टेल...

छ महिना पछि फर्किए अन्तरिक्ष यात्री access_timeबैशाख ६, २०७८

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट छ महिना पछि तीनजना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन् । यीमध्ये एक अमेरिकी तथा दुई रुसी नागरिक हुन् । सोयुज अन्तर्राष्ट्रिय यान शनिबार अन्तर्राष्ट्रिय समयानुसार चार बजेर पचपन्न मिनेटमा कजाकस्तानको स्पेटीजमा ओर्लिएको थियो  । य...

अमेरिकी शोधको दाबी: छोएर कोरोना संक्रमित हुने अवस्था एकदम न्यून access_timeबैशाख २, २०७८

शुरु शुरुमा कोरोना भाइरसले महामारीको रुप लिँदै गर्दा जे छोए पनि कोरोना संक्रमण हुने खतरा रहेको मानिन्थ्यो । तर, हालैमा भएको एक अध्ययनमा छोएर कोरोना फैलने खतरा भने एकदमै न्यून हुने जनाइएको छ । तर, यसको मतलब मास्क, सेनिटाइजर तथा सामाजिक दुरीको  पालन बन्द...

कस्टमाइज्ड थ्री डी प्रिन्टिङ प्रविधिले अब बन्नेछन् मानव अंग access_timeबैशाख २, २०७८

वैज्ञानिकका अनुसार जनावरमा गरिएको परिक्षण पछि सन् २०२५ सम्म मानव जीवनका लागि अत्यावश्यक ७८ वटा मानव अंगको कस्टमाइज्ड थ्री डी प्रिन्ट बजारमा उपलब्ध हुनेछन्  । केही  जटिल अंगको थ्री डी प्रिन्टिङ भने अझै पनि चुनौती नै रहेको छ । बनावट, काम गर्ने प्राकृतिक तरिका...

क्षुद्रग्रहको मूल्य डलरमा: एकको पछाडी उन्नाइस शून्य access_timeचैत ३१, २०७७

अमेरिकी स्पेश एजेन्सी नासाले एउटा यस्तो स्पेसक्राफ्ट तयार गर्दैछ जुन 16 Psyche Asteroid  मा जानेछ । यो  क्षुद्रग्रह कुनै समय ग्रह रहेको कुनै वस्तुको कोर मानिन्छ । यो क्राफ्ट मेक्सर टेक्नोलोजीले (Maxar Technologies ) बनाएको हो । साथै, क्यालिफोर्नियाको जेट प्रो...

नासाले जारी गर्‍यो इन्जेन्युटी हेलिकोप्टरको पहिलो रंगिन तस्बिर, नयाँ वर्षको दिन पहिलो उडान access_timeचैत ३१, २०७७

मंगल ग्रहमा अवतरण गरेको नासाको हेलिकोप्टर इन्जेन्युटी (Ingenuity ) अब उडान भर्नका लागि तयार देखिएको छ । नासाले इन्जेन्युटी हेलिकोप्टरको पहिलो रंगीन तस्बिर जारी गरेको छ । तस्बिरमा मंगल ग्रहको गेग्रीन जमिन देखिएको छ । मंगल ग्रहको भयंकर चिसो रातको सामना गरिरहेको ना...

आइतबार नासाले इतिहास रच्दै access_timeचैत २८, २०७७

नासाले पठाएको मार्स रोवर पर्सभरेन्स गत १८ फेब्रुअरीमा मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लिएको थियो । नासाले यस मंगल अभियानमा एउटा हेलीकोप्टर पनि पठाएको छ ।  अहिलेसम्म पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डमा हेलीकोप्टर उडाइएको छैन । भोलि आइतबार नासाले मंगल ग्रहको ...

मंगल  ग्रहमा देखिएको इन्द्रेणीको रहस्य access_timeचैत २८, २०७७

नासाको पर्सभरेन्स (PERSEVERANCE ) रोभरले मंगल ग्रहका अनेकन् तस्बिर पठाइसकेको छ । यी तस्बिरमध्ये एउटा तस्बिरले खुबै चर्चा पाइरहेको छ । यस तस्बिरमा मंगलग्रहको आकाशमा इन्द्रेणी देखिएको छ । इन्द्रेणी जसलाई हामी 'अप्टिकल इल्यूजन' भन्छौं अर्थात् एउटा यस्तो कुरा जुन वा...

पृथ्वीतर्फ आउँदैछ विशाल छुद्रग्रह access_timeचैत २७, २०७७

आगामी महिना फुटबलको मैदान जत्रो आकारको एक विशाल छुद्रग्रह  पृथ्वीतर्फ आउँदैछ । ९ किमि प्रतिसेकेन्डको वेगले पृथ्वीतर्फ अघि बढिरहेको यस छुद्रग्रहमाथि  नासाका  वैज्ञानिकले निगरानी राखिरहेका छन् । विध्वंशका देवता अपोफिस तथा वर्षको सबैभन्दा ठूलो छुद्रग्रहको...

यो रेडियो मंगल हो, सुन्नुहोस् मंगल ग्रहको मौसम सम्बन्धी जानकारी access_timeचैत २७, २०७७

अमेरिकी स्पेस एजेन्सी नासाको पर्सभरेन्स (PERSEVERANCE ) रोभरले  पहिलो पटक मंगल ग्रहको मौसम सम्बन्धी जानकारी  दिएको छ । मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लिएको यस रोभरले दिएको जानकारी अनुसार त्यहाँको रातीको तापक्रम माइनस डिग्रीमा पुग्छ।  रोभरमा जडान गर...

५० करोड लिङ्क्डइन प्रयोगकर्ताको तथ्यांक ह्याकर साइटमा बिक्रीमा access_timeचैत २७, २०७७

  करिब ५० करोड लिङ्क्डइन प्रयोगकर्ताहरुको तथ्यांक ह्याकरहरुबीच चर्चित रहेको वेबसाइटमा बिक्रीमा रहेको कम्पनीले पुष्टि गरेको छ । मंगलबार साइबर सेक्यूरिटी र रिसर्च साइट साइबरन्यूजले तथ्यांक बिक्रीमा रहेकोबारे पहिलो पटक समाचार प्रकाशित गरेको थियो । प्रयोगकर्ताक...

नासाले शेयर गर्‍यो मंगल मिशनको डाटा access_timeचैत २४, २०७७

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीसँग आफ्नो मंगल ग्रह अभियानको डाटा सेयर गरेको छ । मंगल मिशनमा रहेका यी देशहरुका अन्तरिक्ष यानहरु एक आपसमा नठोक्किउन भन्ने उद्देश्यसहित यो डाटा सेयर गरिएको हो । साउथ चाइना मर्निङ पोष्टका अ...

संसारको पहिलो रोबोम्यान: आधा मानिस, आधा मेशिन access_timeचैत २३, २०७७

प्रविधिको मामिलामा संसार निकै अघि बढिसकेको छ । प्रविधिको सहयोगले वैज्ञानिकले हालै आधा मानिस र आधा रोबोट बनाउन सफल भएका छन् । जसलाई रोबोम्यान नाम दिईएको छ । बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा बदलेका छन् । उनलाई संसारको पहिलो रोबोम्यान पनि भनिन्छ ...

Page 1 of 24