प्रदेश/प्रतिनिधि सभा निर्वाचन विशेष

स्याङ्जा–२मा धनराजको अग्रता कायमै, पछिपछि पद्मा access_timeमंसिर १७, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ ।  प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङको अग्रता कायम छ । गुरुङ  नेकपा एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा...

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता access_timeमंसिर १६, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार  बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार प...

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै access_timeमंसिर १६, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ । कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि रहेका छन् । साँझसम्मको गणनाअनुसार गु...

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले घटाए मतान्तर access_timeमंसिर १६, २०७९

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनसुार प्रतिनिधिसभातर्फ ११८२९ मतगणना हुँदा  गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की अग्रता कायमै छ । कार्कीले ६ हजार  ९७ मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले ५ हजार २४८ मत ल्य...

प्रदेश १ का १३ जिल्लामा एमाले बन्यो पहिलो (तथ्यांकसहित) access_timeमंसिर १६, २०७९

प्रदेश १ का १४ जिल्ला​मध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ ।  सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।  मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । म...

दोलखामा माओवादीका कार्की ७४३ मतले अगाडि access_timeमंसिर १६, २०७९

दोलखामा बिहीबार बेलुका ९ बजेबाट मतगणना  सुरू भइरहेको छ । दोलखाको गौरीशङ्कर क्याम्पसमा जारी मत गणनामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका  गङ्गा कार्कीले अग्रता लिएका छन् ।   कार्कीले १६५४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाको...

बाजुरामा पाण्डेलाई सुरुवाती अग्रता access_timeमंसिर १५, २०७९

बजुरामा लामो समय रोकिएको मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरुवाती अग्रता बनाएका छन् ।  पाण्डेले ८१६ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ७११ मत ल्याएका छन् । हालसम्म १५ सय ७४ मत गनिएको छ भने ४० मत बदर भएको छ । ...

धनराज गुरुङको फराकिलो अग्रता access_timeमंसिर १५, २०७९

स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभातर्फको  मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले फराकिलो अग्रता बनाएका छन् । गुरुङले नेकपा एमालेकी पद्मा कुमारी अर्याललाई २ हजार ५ सय बढी मतले पछि पारेका हुन् । गुरुङले ८ हजार ८९९ मत ल्याउँदा अर्यालले ६ हजार ३८९ मत ...

कर्णालीका २४ सांसदको शैक्षिक योग्यता : एसएलसी अनुत्तीर्णदेखि स्नातकोत्तरसम्म access_timeमंसिर १५, २०७९

कर्णाली प्रदेश सभामा नवनिर्वाचित २४ जना प्रदेश सभा सस्यमध्ये ५ जनाले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् भने एसएलसी समेत अनुत्तीण तीन जना रहेका छन् । डोल्पा (२) बाट प्रदेश सभामा निर्वाचित बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीर बहादुर शाही एसएलसी अनुत्तीर्ण...

भारी मतान्तरले जित्नेमा एमालेका एकराज कार्कीको रेकर्ड access_timeमंसिर १५, २०७९

प्रदेश १ प्रदेशसभाको ५६ वटा प्रत्यक्ष निर्वाचित सांसदहरुमध्ये झापाका एकराज कार्कीले नयाँ रेकर्ड बनाएका छन् । उनले प्रतिस्पर्धीको भन्दा तेब्बर बढी मतान्तरले विजय हासिल गरेर रेकर्ड बनाएका हुन् । झापाको २ (१)बाट निर्वाचन लडेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका प...

राष्ट्रिय स्वतन्त्र पार्टीले जितेका सात क्षेत्रमा कस्तो रह्यो मतदाताको ‘मुड’ ? access_timeमंसिर १५, २०७९

 प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिटमा जित हासिल गरेको छ । प्रदेशसभातर्फको निर्वाचनमा सहभागी नै नभएको यो पार्टीले प्रतिनिधिसभातर्फ ७ सिटमा जित हासिल गरेकोमात्र होइन, समानुपातिकतर्फ पनि ११ लाखभन्दा बढी मतसहित चौथो राजनीतिक शक्तिका रु...

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता access_timeमंसिर १५, २०७९

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुरेका हुन् ।    निर्वाचन अधिकृत रामचन्द्र शर्...

स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक access_timeमंसिर १४, २०७९

निर्वाचन आयोगको निर्देशनपछि स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन ।  बुधब...

अघिल्लो निर्वाचनमा भन्दा एमालेको ४३ सिट घट्ने, कांग्रेसले बढायो २४ सिट access_timeमंसिर १४, २०७९

 २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षमा ८० सिटमा जित निकालेको नेकपा एमाले यसपटक ४४ मा खुम्चिने देखिन्छ । यद्यपि, अझै ३ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छैन । अघिल्लो निर्वाचनमा २३ सिटमा जित निकालेको नेपाली कांग्रेसले यस पटक ५५ सिट जित्ने देखिन्छ ...

बागमती प्रदेश : चुनावी प्रतिस्पर्धामा रहेका ७ मन्त्रीले जित्दा एक पराजित access_timeमंसिर १४, २०७९

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा बागमती प्रदेशका ७ जना मन्त्री विजयी भएका छन् । प्रदेशका १२ जिल्लाका  निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलहरूबाट प्रदेशका ७ बहालवाला मन्त्रीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदमा चुनाव जितेका हुन् । कुल १८ जना मन्त्रिमण्डल रहेको बागम...

लुम्बिनीमा समानुपातिक मतको ट्रेन्ड : साना तीन दलबाहेक सबैको मतमा ‘घण्टी’ले लगायो कैंची access_timeमंसिर १४, २०७९

आम निर्वाचन २०७९ मा प्रदेशसभातर्फ सहभागी नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभातर्फको समानुपातिकमा पछिल्लो विवरण अनुसार दुई लाख २० हजार १३९ मत पाएको छ ।​ प्रदेशसभा निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नभएका कारण ठुला दलले समानुपा...

मधेस प्रदेशको समानुपातिक मतको ट्रेन्ड : प्रदेशसभाको तुलनामा प्रतिनिधिसभातर्फ खनियो ठुला दललाई  मत access_timeमंसिर १४, २०७९

मधेस प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको तुलनामा प्रतिनिधिसभातर्फ समानुपातिकमा ठुला दलले मत बढाएका छन् । नयाँ दलका रुपमा अन्य प्रदेशमा ‘चमत्कारिक’ नतिजा ल्याएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले मधेस प्रदेशमा भने खासै चमत्कार देखाउन नसक्दा ठु...

उदयपुर - १ बाट परराष्ट्रमन्त्री नारायण खड्का निर्वाचित access_timeमंसिर १४, २०७९

उदयपुर - १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री नारायण खड्का विययी भएका छन् । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धन दलका साझा उम्मेदवार खड्का चौथो पटक निर्वाचित भएका हुन् ।   खड्काले ३१ हजार २७० मत प्राप्त गर्दा उनका निकट...

एकै घरका यी दुई दाजुभाइ, जो प्रदेशसभा सदस्यमा निर्वाचित भए access_timeमंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।  पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभ...

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जित निश्चित access_timeमंसिर १३, २०७९

उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८...

समानुपातिक मतगणना : कति दलले पाउलान् राष्ट्रिय मान्यता ? access_timeमंसिर १३, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ ।  निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)...

बागमती प्रदेशसभामा प्रत्यक्षबाट ४५ जनाको ‘डेब्यू’ access_timeमंसिर १३, २०७९

बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट यस पटक ४५ जनाले ‘डेब्यू’ गर्ने भएका छन् । मंसिर ४ गते सम्पन्न प्रत्यक्षतर्फको १२ जिल्लाका ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम अनुसार प्रदेशसभामा विभिन्न दलहरुबाट ४५ जना नयाँ अनुहारले प्रवेश पाएको हो । प्रत्यक्षतर्फबाट सबैभन्दा...

उम्मेदवार बन्ने रहर : प्रदेश १ मा मात्रै १२७ जना भन्दा बढीले १०० मत कटाएनन् (सूचीसहित) access_timeमंसिर १३, २०७९

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ प्रदेश नम्बर १ मा दल र स्वतन्त्र गरी १२७ जना भन्दा बढी उम्मेदवारले १०० मत पनि कटाउन नसकेको तथ्यांकले देखाएको छ । हालसम्म नतिजा सार्वजनिक भइसकेको निर्वाचन क्षेत्रका ११७ उम्मेदवारले १०० मत कटाउन नसकेको पुष्टि भइसकेका छ भने मतगणना अन्तिमतिर पुगेको...

सात प्रदेशबाट निर्वाचित यी हुन् कांग्रेसका १०८ सांसद access_timeमंसिर १३, २०७९

नेपाली कांग्रेसले अहिलेसम्म सातै प्रदेश गरी १०८ जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभाका १ सय ७५  निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेसले हालसम्म १०८ ठाउँमा जित हात पारेको हो ।  कांग्रेसले प्रदेश १ का २६, मधेसका २५ बागमतीका ४१, गण्डकीका २२,...

एमालेकी भगवती जितको नजिक, विजयको संसद यात्रामा ब्रेक access_timeमंसिर १३, २०७९

प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्। प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौध...

Page 1 of 63