खेलकुद

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा access_timeमंसिर १९, २०७९

फिफा विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेल अन्तर्गत अहिले जापान र क्रोएसियाबीच प्रतिस्पर्धा भइरहेको छ । अल जानुब स्टेडियममा जारी जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा गएको छ । निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएक...

क्रोएसियाले फर्कायो बराबरी गोल access_timeमंसिर १९, २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा जापानमाथि क्रोएसियाली बराबरी गोल फर्काएको छ ।  अल जनोब स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका लागि इभान पेरिसिकले गोल गर्दै बराबरीमा ल्याएका हुन् ।  उनले खेलको ५५ औं मिनेटमा गोल गरे । यसअघि जापानका लागि खेल...

क्रोएसियामाथि पहिलो हाफमा जापानको अग्रता access_timeमंसिर १९, २०७९

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल खेलमा जापानले क्रोएसियामाथि पहिलो हाफमा अग्रता बनाएको छ ।   अल जनोब स्टेडियममा भइरहेको खेलमा जापानले क्रोएसियामाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको हो ।  जापानका लागि खेलको ४३ औं मिनेटमा डाइन मेन्ज...

२२ वर्षपछि पाकिस्तानमा इंग्ल्याण्डको ऐतिहासिक जीत access_timeमंसिर १९, २०७९

१७ वर्षपछि पाकिस्तानको भूमिमा टेष्ट खेल खेलेको इंग्ल्याण्डको टोलीले रावलपिण्डी टेस्ट जितेको छ । इंग्ल्याण्डले पाकिस्तानलाई ७४ रनले पराजित गरेको हो ।  इंग्ल्याण्डले रावलपिंडी टेस्टको पहिलो दिन चार विकेट गुमाएर ५०६ रनको कीर्तिमान बनाएको थियो । टेस्ट क्रिकेटको ...

हेम्स, इनोभेटिभ र काठमाडौँ जेभियर्स च्याम्पियन access_timeमंसिर १९, २०७९

हेम्स, इनोभेटिभ र काठमाडौँ जेभियर्स ११ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । हेम्सले सिनियर ब्वाइज, इनोभेटिभले सिनियर गल्र्स र काठमाडौँ जेभियर्सले जुनियर ब्वाइजको उपाधि जिते । प्याब्सन मध्य क्षेत्रीय कमिटी, काठमाडौंद्वारा आयोजित प्...

सूर्य नेपाल गल्फ टुरको सिजन मंगलबारदेखि access_timeमंसिर १९, २०७९

नेपाल प्रोफेसनल गल्फर एसोसिएसनको आयोजनामा सूर्य नेपाल गल्फ टुर, २०२२–२०२३ को सिजन मंगलबारदेखि सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपन मंगलबारदेखि आरएनजीसीमा हुने आयोजकका महासचिव दीपक आचार्यले सोम...

विश्वकप फुटबल : अर्को सर्प्राइज देला जापानले ? access_timeमंसिर १९, २०७९

सर्प्राइजले भरिएको कतार विश्वकपमा जापानले नयाँ–नयाँ हेडलाइन बनाइरहेको छ । विश्वकपअघि सायदै कसैले कल्पना गरेका थिए होलान् स्पेन र जर्मनी जस्ता महारथी रहेको समूह ईबाट जापान समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्छ भनेर । तर अब यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरह...

विश्व कप : हावाको गतिमा दौडने फ्रान्सेली सुपरस्टार एम्बाप्पेकाे डरमा डिफेन्डर्स access_timeमंसिर १९, २०७९

सन् २०१८ को फिफा विश्वकप । अर्जेन्टिना र फ्रान्सबीच रुसको कजान एरिना स्टेडियममा खेलियो नकआउट म्याच । यो त्यहि खेल थियो जसले अर्जेन्टिनाको विश्वकपको फाइनल खेल्ने सपना चकनाचुर पारिदियो । यो खेलले अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीलाई आलोचनाको घेरामा राखिदियो ...

प्लेयर टू वाच : थियागो सिल्भा, ब्राजिल access_timeमंसिर १९, २०७९

ब्राजिलका भेटरान डिफेन्डर थियागो सिल्भा ३७ वर्षको उमेरमा पनि वर्तमान समयमा विश्वकै उत्कृष्ट सेन्टर ब्याकमध्ये एकमा गनिन्छन् । बल नियन्त्रण, शक्ति देखि खेललाई पढ्न सक्ने तथा ब्याकलाइनमा खाली ठाउँहरू भर्न सक्ने उनको क्षमता अद्भुत रहेको छ । चेल्सीमा रहँदा उनले च्याम्पियन्स लिग, ...

‘यसपटकको विश्वकप अर्जेन्टिनाले उचाल्नेछ’ access_timeमंसिर १९, २०७९

‘विश्वकप २०२२’ कतारमा जारी छ । विश्वकपलाई फुटबलको महाउत्सवको रुपमा लिइन्छ । ४ मंसिरमा भव्य समारोहबीच सुरु भएको विश्वकपको अहिले क्वाटर फाइनका खेलहरु चलिरहेका छन् ।  विश्वकपका कारण अहिले अधिकांश मानिसका नजर कतारमै अडिएको छ । कुल ३२ राष्ट्र सहभाग...

यू–१९ क्रिकेट : लुम्बिनीसँग सुदूरपश्चिमको बदला access_timeमंसिर १९, २०७९

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । डिफेन्डिङ च्याम्पिपयन लुम्बिनीलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले यो उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लुम्बिनीले प्रस्तुत गरेको ९३ रनको लक्ष्य सुदूरपश्चिमले मात्र २१ ओभरमा ४ विकेटको...

नेपालको डीआरएस गेमिङ पब्जी विश्वकपको फाइनलमा access_timeमंसिर १९, २०७९

नेपाली पब्जी टिम डीआरएस गेमिङ पब्जी विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) २०२२ को फाइनलमा प्रवेश गरेको छ । डीआरएसले ‘लास्ट चान्स’ को अङ्क तालिकामा शीर्ष  पाँचभित्र पर्दै अन्तिम चरणमा स्थान बनाएको हो ।  लास्ट चान्सका १२ खेल...

फिफा विश्वकप : अन्तिम १६ का दुई खेल हुँदै access_timeमंसिर १९, २०७९

कतारमा जारी फिफा विश्वकप २०२२ मा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।  अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पु...

यु १९ क्रिकेट: उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै access_timeमंसिर १९, २०७९

काठमाडौँमा जारी यु १९ क्रिकेटमा आज फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदैछ । उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम प्रदशबीच प्रतिस्पर्धा हुँदैछ ।  समूह चरणको खेलमा अपराजित रहँदै सुदूरपश्चिम फाइनल पुगेको हो भने डिफेन्डिङ च्याम्पियन लुम्...

‘गोल्डेन बुट’ को दाबेदारमा एम्बाप्पे access_timeमंसिर १९, २०७९

पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् ।  जारी वि...

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय access_timeमंसिर १९, २०७९

इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गर...

फ्रान्स क्वाटरफाइनलमा, जिरुको कीर्तिमान–एम्बाप्पेको दुई गोल access_timeमंसिर १८, २०७९

पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो ।  अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई ...

रोहित इन्डोनेसिया प्रस्थान access_timeमंसिर १८, २०७९

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पर्सिका केडिरीबाट खेलिरहेका रोहित इन्डोनेसिया उडेका हुन् । रोहितको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ...

जहाँ मेस्सी जन्मिए... access_timeमंसिर १८, २०७९

सत्तरी वर्षिया सुसना आरोस उनको बस्ती अहिलेजस्तो चर्चामा आउनुअघिका दुई कुरा सम्झन्छिन् : तास खेलिरहेका साथीसंगी र गल्लीमा कुदिरहेका बालबच्चाको आवाज । हल्ला गर्दै कुदिरहेका बच्चाको लक्ष्य कि त पोखरी हुन्थ्यो कि त उनीहरू बल वरिपरि झुम्मिएका हुन्थे ।  यही भिडमा आफ्ना ...

प्याब्सकले फुटसल कप आयोजना गर्ने access_timeमंसिर १८, २०७९

निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।  संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ व...

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै access_timeमंसिर १८, २०७९

तेह्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मङ्सिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्व...

रोमाञ्चक खेलमा भारत बंगलादेशसँग १ विकेटले पराजित access_timeमंसिर १८, २०७९

बंगलादेशको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा १ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य बंगलादेशले ९ विकेटको क्षतिमा २४ बल बाँकी छँदै पछ्याएको हो । १३६ रनमा नै ९ विकेट गुमाएको बंगलादेशका लागि मेहदी हसन मिराज र म...

नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित access_timeमंसिर १८, २०७९

आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो ।  स्कटल्याण्डलाई जीत दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ...

भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि access_timeमंसिर १८, २०७९

आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि  जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो ...

Page 1 of 443