विश्वकप २०२२

विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट access_timeमंसिर १७, २०७९

विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ ...

यस्तो छ विश्वकपको नकआउट चरणको समीकरण access_timeमंसिर १७, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरुसँगै नकआउट चरणको समिकरण पूरा भएको हो । अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्वीजरल्यान्डले जित निकालेको थियो । त्यस्तै पोर्चुगल...

प्लेयर टू वाच : युनुस मुसाह, अमेरिका access_timeमंसिर १७, २०७९

कुनै बेला युनुस मुसाह इंग्ल्याण्डका लागि खेल्थे । इंग्ल्याण्डको युवा टोलीका लागि उनले ३० खेल पनि खेलेका थिए । गेराथ साउथगेट उनलाई सिनियर टोलीमा समावेश गर्न चाहन्थे । आफ्नो टोलीको मध्यपंक्तिलाई बलियो बनाउन उनी आफै गएर मुसाहलाई आग्रह पनि गरे । तर, युवा मुसाहले इंग्ल्या...

अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ? access_timeमंसिर १७, २०७९

कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अमेरिका समूह बीमा इंग्ल्याण्डभन्दा पछि प...

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा access_timeमंसिर १७, २०७९

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो । भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मै...

उरुग्वे विश्वकपबाट बाहिरियो access_timeमंसिर १६, २०७९

उरुग्वे विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  शनिबार भएको खेलमा घानामाथि २–० गोलको जित निकाले पनि उरुग्वे विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको हो ।  उरुग्वे र दक्षिण कोरियाको समान चार–चार अंक भएपनि दक्षिण कोरिया गोल अन्तरका आध...

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा access_timeमंसिर १६, २०७९

दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको आफ्नो निर्णायक खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हि...

घानामाथि उरुग्वेको अग्रता access_timeमंसिर १६, २०७९

विश्वकप फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा उरुग्वेले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको छ।  अल जानोउब स्टेडियममा भएको खेलमा उरुग्वेलाई अग्रता दिलाउन जर्जिन्हो डी आरेकेटाले दुई गोल गरे ।  उनले खेलको २६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ...

पहिलो हाफमा पोर्चुगल र दक्षिण कोरियाको बराबरी access_timeमंसिर १६, २०७९

विश्वकप फुटबल अन्तर्गत आफ्नो निर्णायक खेलमा दक्षिण कोरियाले पहिलो हाफमा पोर्चुगलसँग १–१ गोलको बराबरी खेलेको छ ।  एजुकेसन सिटी क्रिकेट स्टेडियममा भएको खेलमा रिकार्डो होर्टाले खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  खेलको २७ ...

विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज access_timeमंसिर १६, २०७९

विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्काे खेलमा घाना...

विश्वकपबाट बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा access_timeमंसिर १६, २०७९

बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् ।  बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो । अहमेद बिन अलि स्टेडियममा भएको खेलम...

जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेस access_timeमंसिर १६, २०७९

जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे ...

जर्मनी विश्वकपबाट बाहिरियो access_timeमंसिर १६, २०७९

जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो ।  बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खे...

मोरक्को विश्वकपमा दोस्रो पटक प्रि–क्वाटरफाइनलमा प्रवेश access_timeमंसिर १५, २०७९

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा मोरक्कोले क्यानडामाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।  अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोलाई जित दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे ।  यता क्यानडाले एक गोल आत्मघा...

क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो access_timeमंसिर १५, २०७९

बेल्जियम विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।  बिहीबार भएको निर्णायक खेलमा क्रोएसियासँग बराबरी खेल्दै समूह चरणाबटै बाहिरिएको हो ।  अहमद बिन अल स्टेडियममा भएको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो ।  आजको...

पहिलो हाफमा क्यानडामाथि मोरक्कोको अग्रता access_timeमंसिर १५, २०७९

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा मोरक्कोले क्यानडामाथि पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको छ ।  अल थुमामा स्टेडियममा भएको खेलमा मोरक्कोलाई अग्रता दिलाउन हाकिम जियाज र युसुफ नेसइरले एक–एक गोल गरे ।  यता क्यानडाले एक गोल आत्मघाती उपहार ...

बेल्जियम र क्रोएसियाको बराबरी access_timeमंसिर १५, २०७९

बेल्जियमले विश्वकप फुटबलको समूह चरणको निर्णायक खेलमा क्रोएसियासँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ ।  अहमद बिन अल स्टेडियममा भइरहेको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो ।  आजको खेमला जित निकाल्दै बेल्जियम अघिल्लो...

ग्रिजम्यानको गोल सदर नगरेकोमा फ्रान्स फुटबल महासङ्घद्वारा फिफामा उजुरी access_timeमंसिर १५, २०७९

‘फ्रेन्च फुटबल फेडेरेसन’ले बुधबार ट्युनिसियासँग १–० ले पराजित हुँदा एन्टोनी ग्रिजम्यानको अन्तिम ‘गोल’ लाई अस्वीकार गर्ने निर्णयप्रति फिफामा उजुरी दर्ता गराएको छ ।  केलियन एमबाप्पेले बायाँबाट प्रहार गरेको बललाई ग्रिजम्यानले गरेको ग...

विश्वकप २०२२ : फ्रेपार्ट र उनका सहकर्मीले महिलामाथिको पूर्वाग्रहलाई कसरी जिते ? access_timeमंसिर १५, २०७९

न्युजा ब्याक पछिल्लो पटक खेलका लागि कतारमा हुँदा २०२० फिफा क्लब विश्वकप फाइनलमा अफिसिएट टोलीको हिस्सा थिइन् । त्यतिबेला युरोपियन च्याम्पियन बायर्न म्युनिखले मेक्सिकोका दिग्गज टाइग्रेसलाई अल रेयानमा १–० ले हराएको थियो । पश्चिमी ब्राजिलबाट उनले पहिले नै आफ्नो देश...

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति access_timeमंसिर १५, २०७९

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ । मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा...

फिफा : अमेरिकाबाट पाएको हारको उत्सव मनाउँदा इरानी प्रहरीद्वारा एक व्यक्तिको गोली हानी हत्या access_timeमंसिर १५, २०७९

फुटबल विश्वकपको एक प्रतिस्पर्धामा अमेरिकाबाट पाएको हारको उत्सव मनाएका कारण इरानमा सुरक्षाबलद्वारा एक व्यक्तिको गोली हानी हत्या गरिएको दाबी गरिँदै छ । बीबीसीले प्राप्त जानकारी अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारी सार्वजनिक रुपमा देशको फुटबल टिम विश्व कपबाट ...

फिफा विश्वकप : अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो, कसको भिडन्त कोसँग ? access_timeमंसिर १५, २०७९

फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ । बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्...

फिफा विश्वकपमा आज ४ खेल access_timeमंसिर १५, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दु...

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा access_timeमंसिर १५, २०७९

पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो ।  स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थ...

अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा प्रवेश access_timeमंसिर १५, २०७९

अर्जेन्टिना विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।  स्टेडियम ९७४ मा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन आल्याक्स म्यस अलिस्टार र ज...

Page 1 of 7