विज्ञानकथा : विषादी 

  कमल रिजाल
‘बाबा ! विषादी भनेको के हो ? जताततै यसकै कुरा सुन्छु । कतै विषादीले मा¥यो भनेको सुनिन्छ । कतै तरकारी हे¥यो त्यस्तै, फलफूल हे¥यो त्यस्तै, खाद्यान्न हे¥यो त्यस्तै भनेको सुनिन्छ । अझ कतै त मासु र अन्डालाई समेत छाडेनन् बा ! भनेको पनि सुनियो तर विषादी आफैँमा के हो र यसले गर्छ भ...

व्यावहारिक शिक्षा किन र कसरी ? 

  कमल रिजाल
शिक्षा व्यावहारिक हुनुपर्छ अन्यथा जानेको बा बुझेको ज्ञान पुस्तकको ठेलीमै सीमित रहन्छ । परेको बेला काम दिँदैन, काम लिन सकिन्न । त्यसैले सैद्धान्तिक ज्ञान केवल ज्ञान मात्र हो भने व्यावहारिक ज्ञान व्यवहार हो, जीवन हो, जीवन जिउने कला हो । यसबारे वेदमा एउटा कथा आएको छ, जसलाई पढेपछि भाइबहिनीहरू आफैँ प्रष्ट हुने छौ । ए...

प्रेरक प्रसङ्ग :  भोको ब्वाँसोको दुर्गति 

  रातोपाटी संवाददाता
आशा गर्नुहुन्न र आशा गर्नुपर्छ भन्ने कुरा निकै पहिलेदेखि भन्दै र सुनिँदै आएको हो । यसलाई कतिपय भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । संसारमा आशा गर्नु हुन्न भन्नेहरू पनि छन् आशावादी हुनुपर्छ भन्नेहरू पनि छन् । खास गरी अध्यात्मवादी पण्डितहरू आशा गर्नु हुँदैन भन्छन् । यसले जीवनमा दुःखबाहेक केही दिँदैन भन्ने उनीहरूको अभिम...
बालकथा : मुसा सम्मेलनको नतिजा 

योजना बनाउन ठूलो कुरा होइन, सजिलै बनाउन सकिन्छ । यसो गर्ने, त्यसो गर्ने, यसो गर्छौँ त्यसो गर्छौँ, यसरी गर्ने त्यसरी गर्ने भने भइहाल्यो तर कार्यान्वयन भने ठूलो कुरा हो । यसलाई भनेकै भरमा न सजिलै गर्न सकिन्छ । न गर्छु भनेकै भरमा आफैँ सम्पन्न हुन्छ । त्यसैले ठूल–ठूला य...

आहार विज्ञान  : कुन आहार कस्तो र कसरी गर्ने ? 

प्रसङ्ग निकै पुरानो हो । एक पटक महान् आयुर्वेदाचार्य महर्षि चरक संसारका वैद्यहरूले आयुर्वेद शास्त्र के कति पढेका धन्, यसका बारेमा के कति विज्ञता हासिल गरेका छन् भन्ने कुराको जानकारी लिने उद्देश्यले भेष बदलेर देश विदेशको भ्रमणमा निस्केका थिए । निकै दिनको हिँडाइपछि एउटा ग...

व्यावहारिक शिक्षा किन र कसरी ? 

शिक्षा व्यावहारिक हुनुपर्छ अन्यथा जानेको बा बुझेको ज्ञान पुस्तकको ठेलीमै सीमित रहन्छ । परेको बेला काम दिँदैन, काम लिन सकिन्न । त्यसैले सैद्धान्तिक ज्ञान केवल ज्ञान मात्र हो भने व्यावहारिक ज्ञान व्यवहार हो, जीवन हो, जीवन जिउने कला हो । यसबारे वेदमा एउटा कथा आएको छ, जसला...

बालनिबन्ध : दुःखका कारण 

संसारमा अनेक किसिमका दुःख छन् । यो कुरा भाइबहिनीहरूलाई पनि थाहा हुनुपर्छ । खानको दुःख, लाउनको दुःख, रोगको दुःख, भोकको दुःख, शोकको दुःख, पढाइको दुःख, परीक्षामा पास हुन सकिन्न कि भन्ने चिन्ताको दुःख, पढेपछि जागिर पाइन्न कि भन्ने चिन्ताको दुःख केके हो केके तर ती आ...

पौराणिक कथा : कर्मफल 

  नेपालीमा एउटा उखान छ– ‘जसले अङ्गार खान्छ उसैले कालो दिसा गर्छ ।’ यसलाई भाइ, बहिनीहरूले पनि सुनेको हुनुपर्छ । नसुनेका भए पनि मम्मी, बाबा, दाजु, दिदी तथा काका, काकीलाई सोधेर जान्न सक्छौ । यसको अर्थ हो जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल पाउँ...

बालनिबन्ध :  समस्या 

गैह्रा घरे काकाको टाउको दुख्न थालेको धेरै भो । ऐय्या ऐय्या गर्थे, टाउको बाँधेर काममा जान्थे । यदाकदा हनहनी ज्वरो आएर केही दिन सुताउँथ्यो पनि । बिस्तारै पेट दुख्न थाल्यो, घाँटी सुन्नियो । मुटु, कलेजो, फोक्सो फुल्दै आयो, मृगौलाले काम गर्न छाड्यो । आँखाका पानी सुके, दाँत...