‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’ 

विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा.घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिन्छन् । नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर अष्ट्रेलिया पुग...

जाडोमा बालबालिकालाई निमोनियाबाट यसरी जोगाऔँ 

जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ ।  कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या दे...

जीवनदर्शन : प्राणायामबाट मानसिक शक्ति सन्तुलन 

  रातोपाटी संवाददाता
पातञ्जल योगसूत्रमा अष्टाङ्ग योगका चर्चा भएका छन् । यिनमा यम, नियम, आसन, प्राणायाम, ध्यान, धारणा, प्रत्याहार र समाधि पर्छन् । यी सबै शरीर विज्ञानसित सम्बन्धित छन् । मानव जीवनको मूलभूत उद्देश्य भनेकै धर्म, अर्थ, काम र मोक्ष प्राप्त गर्नु हो । मोक्ष भन्नाले मरेपछिको मुक्ति मात्र होइन । अपितु रोग, भोक, शोक तथा गरीवीजन्य तमाम समस्...
  माया श्रेष्ठ

काठमाडौं । चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ । फोक्सोमा अक्सिजन सप्लाइ कमी भएपछि निमोनिया लाग्छ । जाडो मौसममा धुवाँ, धुलोले तथा मौसम सुक्खा हुँदा, मद्यपान, धुम्रपानका कार...

झापामा हात्तीपाइले रोगको नमूना सर्वेक्षण 

झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । झापाको भद्रपुरमा आज कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले ‘हात्तीपाइले रोग निवारणसम्बन्धी रि–प्रि टेष्ट सर्भे’ सम्बन्धी अभिमूखीकरण कार्यक्रमको आयोजना गरी सर्वेक्षणबा...

क्यान्सरबारे जनचेतना जगाउन नग्न भए २५ सय जना स्वयंसेवक 

छालाको क्यान्सरबारे जनचेतना जगाउने एक कलाका लागि करिब २५ सय स्वयंसेवकहरू सिड्नीको बोन्डी तटमा नग्न बनेका छन् । अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकको पछिल्लो परियोजना अस्ट्रेलियन नागरिकहरूलाई नियमित रुपमा छालाको क्यान्सरको जाँच गराउन उत्प्रेरित गर्नका लागि लक्षित रहेको छ । ...

नोबेल बन्यो तेस्रो पटक सर्वाधिक आयकर तिर्ने  मेडिकल कलेज 

डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक वर्ष २०७७ ...

यसरी ​निमोनिया ​लाग्छ, ​कसरी जोगिने ? 

काठमाडौं । चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ । फोक्सोमा अक्सिजन सप्लाइ कमी भएपछि निमोनिया लाग्छ । जाडो मौसममा धुवाँ, धुलोल...

नोबेलले मनायो दीर्घ दम रोग दिवस 

 विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विश्व दीर्घ दम रोग दिवस मनाएको छ । नोबेलको छाती तथा फोक्सो बिभागले बजारमा प्रभातफेरी गरेर दीर्घ दम रोग दिवस मनाएको हो । नोबेल अस्पतालबाट सुरु भएको जुलुश कञ्चनवारी, एयरपोर्टमोड हुँदै पुनः नोबेल अस्पतालमै आइपुगेको थियो ।...

नर्भिक आईभीएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान 

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्धतिबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन् । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।&n...