बी एण्ड बी हस्पिटलले देशभरका पत्रकारको उपचारमा छुट दिने

access_time ४ घण्टा अघि

ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना ल्याएको हो । छुट योजनाका लागि शुक्रबार पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल...