केन्द्रीय संस्करण

खैरो हेरोइनसहित दुई पक्राउ

access_time ६ घण्टा अघि

प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापा चोकबाट पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अ...