केन्द्रीय संस्करण
  रातोपाटी विज्ञान डेस्क

  विज्ञान डेस्क । महासागरको सन्धिक्षेत्र (Twilight Zone) २ सयदेखि १ हजार मिटरमा हुनेगर्छ । धेरै गहिरो भएका कारण यहाँको पानीमा कम मात्र सूर्यको प्रकाश पुग्नेगर्छ । यसकारण नै यसलाई सन्धिक्षेत्र भनिएको हो । हालै गरिएको एक अनुसन्धानले के देखाएको छ भने ग्लोबल वार्मिङका कारणले महासागरको यस सन्धिक्षेत्रलाई नराम्रो अ...

नासालाई ठूलो सफलता, मंगल ग्रहमा हेलिकोप्टर उडाउन सफल 

  एजेन्सी
अमेरिकी अन्तरिक्ष एजेन्सी नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ । इनजेनिटी नाम दिइएको यो ड्रोन हावामा एक मिनेटभन्दा कम समय रहेको थियो । तर, नासाले यसलाई ठूलो सफलता मानेको छ । किनभने यो कुनै दोस्रो दुनियाको विमानद्वारा सञ्चालित र नियन्त्रित पहिलो उडान थियो । यसको पुष्टि मंगल ग्रहको एक उपग्रहमार्फ...
१४ अर्ब माइल्स टाढाबाट आयो ब्रम्हाण्डको आवाज, नासाको भोयागर–१ ले पठायो सिग्नल 

एजेन्सी । झन्डै ४४ वर्ष पहिले अमेरिकी स्पेस एजेन्सी नासाले भोयागर–१ (Voyager-1) स्पेस क्राफ्ट लन्च गरेको थियो । आज यो नै धर्तीबाट सबैभन्दा टाढा रहने पहिलो मानव निर्मित वस्तु हो र यो सौर्य मण्डलको यात्रामा छ । यसले भर्खरै एक नयाँ डाटा पठाएको छ ।  यस डाटाको...

धर्तीतर्फ आउँदैछ चिनियाँ रकेट, यस्तो अवस्थामा निम्तन सक्छ विध्वंश 

पछिल्ला दिन चीनको रकेट अन्तरिक्षमा अनियन्त्रित भएर चारैतर्फ चक्कर लगाइरहेको छ । अब यो रकेट धर्तीतर्फ तिव्र गतिमा अघि बढिरहेको छ । विशेषज्ञहरुका अनुसार शनिबार यो रकेट कुनै पनि समय धर्तीमा खस्न सक्छ । यस रकेटलाई लिएर विशेषज्ञहरूले धेरैखाले सम्भावना व्यक्त गरेका छन् । ...

ट्रम्पमाथिको आजीवन प्रतिबन्ध पुनःमूल्यांकन गर्न फेसबुकलाई निर्देशन 

फेसबुक र इन्स्टाग्राममा डोनाल्ड ट्रम्पको प्रतिबन्धलाई फेसबुकको ओभरसाइट बोर्डले सही ठहर गरेको छ । यद्यपि, फेसबुकको सामान्य कारवाहीको दायराभन्दा टाढा रहेको आजीवन प्रतिबन्धको भने आलोचना गरेको छ । बोर्डले फेसबुकलाई आफ्नो निर्णयको पुनः मूल्यांकन गर्न र उक्त कारवाहीबारे जवाफ...

स्पेसएक्सले एक वर्षमा तेस्रो पटक पठायो मानवयुक्त अन्तरिक्षयान 

स्पेश एक्सले २३ अप्रिलमा चारजना अन्तरिक्ष यात्रीलाई एकपटक प्रयोग भइसकेको रकेट तथा यानलाई नयाँ तरिकाबाट बनाएर अन्तरिक्षमा पठाएको छ । संसारका सबैभन्दा धनी व्यापारी एलन मस्कको उक्त कम्पनीले एक वर्षको अवधिभित्रै  तेस्रो पटक मानवयुक्त यान अन्तरिक्षमा पठाएको हो । अमेरिक...

भेटियो  सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल 

खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ ।  यसलाई युनिकर्न (Unicorn ) नाम दिइएको छ ।   यो  ब्ल्याक होल मोनोसेरोस ( Monoceros ) तारामण्डलमा  स्थित छ । यसको द्रव्यमान स...