रौतहट ३ ‘ख’ मा कांग्रेसका जिल्ला अध्यक्ष यादव विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

रौतहट ३ ‘क’ मा नेपाली कांग्रेसका  जिल्ला सभापति सुनील यादव (जितेन्द्र) निर्वाचित भएका छन् । प्रदेशसभाका स्वतन्त्र उमेदवार कुन्दन कुश्वाहा भन्दा २७५६ बढी मत ल्याएर उनी प्रदेशसभा सदस्यमा  विजयी भएका हुन्।


सत्ता गठबन्धनबाट समर्थन पाएका जितेन्द्रले कुल  १६ हजार ८७७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कुन्दन कुशवाहाले १४ हजार १२१ मत पाए। कुश्वाहा २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।